काठमाडौं । व्यवसायिक सेवा प्रदायक ‘भेटायो’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि “भेटायो कार्निभल” अभियान सुरु गरेको छ । आफ्ना नयाँ ग्राहकहरूको आवश्यकतालाई पूरा गर्न र नयाँ वर्षमा उनीहरूको मूल्य प्रस्तावहरू सहित नयाँ ग्राहकहरूसम्म पुग्नका लागि यो अभियान सुरु गरिएको कम्पनीले बताएको छ । यस अवधिमा भेटायोले सबै व्यवसाय र घरपरिवारहरूलाई आफ्नो व्यवसायिक सेवाहरूमा विशेष छुट प्रदान […]