ह्याम्स अस्पतालले ल्यायो महिलाका लागि तीजविशेष हेल्थ प्याकेज

काठमाडौं, ६ भदौ । ह्याम्स अस्पतालले तीजको अवसर पारेर महिलाहरुका लागि विशेष हेल्थ प्याकेज ल्याएको छ । अस्पतालले तीजको अवसरमा छालासम्बन्धी सम्पूर्ण सेवामा महिलालाई ५० प्रतिशतसम्म छुट दिने जनाएको छ । अस्पतालको एस्थेटिक मेडिसिन विभागले तीजलाई केन्द्रमा राखेर सुन्दर बन्नका लागि गरिने सम्पूर्ण उपचारमा ५० प्रतिशतसम्म छुट दिने अफर अघि सारेको हो । यस्ता सेवाहरुमा […]