काठमाडौं, २३ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनु व्यावहारिक नहुने बताएका छन् । ‘गठबन्धनले बहुमत पुर्याएर सरकार बनाए हामीले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने हो । गठबन्धनले बनाउन सकेन भने मात्र एमालेको नेतृत्वमा वाम गठबन्धन सरकार बनाउने पहल हुन्छ । कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा […]