लुम्बिनीमा एमाले नेतृत्वको सरकार साढे दुई महिनामै अल्पमतमा

लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार धरमराएको छ । गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारको अल्पमतमा परेको तेस्रो दिन लुम्बिनीमा पनि लीला गिरी नेतृत्वको सरकार धरमराएको हो ।केन्द्रको समीकरणअनुसार आइतबार माओवादी, जसपा...

सम्बन्धित सामग्री

१५ मङ्सिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५ मङ्सिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रबाट मतदान गरेपछि अध्यक्ष ओलीले १५ मङ्सिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए । उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले […]

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्ने ओलीको दाबी

इनरुवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सुनसरीको कोसी गाउँपालिका–१, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै […]

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्।अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता,

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छः ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्। अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो फैसला आफ्नो पार्टीको […]

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन् । आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताए। देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै […]

मनमोहन अधिकारीपछि एमाले नेतृत्वको सरकार बनेकै छैन : वेदुराम भुसाल

काठमाडौं : राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारे। ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, के

एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भए : अध्यक्ष ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेत्तृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको टिप्पणी गर्नुभएको छ । पोखरामा सोमबार आयोजित कार्यक्रममा उहाँले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दा गर्दै प्रतिक्रियावादीहरु मिलेर आफ्नो सरकार ढालेको जिकिर गर्नुभयो । प्रतिक्रियावादीहरुलाई वैचारिक र व्यवहारिक ढंगले जवाफ दिनुपर्ने अध्यक्ष ओलीले बताउनुभयो । अहिलेको अवस्थामा मानव अधिकारमा […]

आउँदो चुनावपछि एमाले नेतृत्वको सरकार आउँछ : अध्यक्ष ओली

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावछि एमाले नेतृत्वको सरकार आउने बताएका छन् । शुक्रबार चितवनमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले नेपाली जनतामा आकर्षण देखिएको बताएका छन् । उनले दैनिक रुपमा जनता एमालेमा प्रवेश गरिरहेको बताउँदै आगामी चुनावपछि एमालेको सरकार आउने दाबी […]

४ प्रदेशमा एमाले नेतृत्वको सरकार ढाल्ने विपक्षी गठबन्धनको यस्तो छ रणनीति

काठमाडौं, २६ जेठ । कर्णाली र सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार सुरक्षित भइसकेको छ । अब प्रदेश २ मा पनि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षीय सरकार सुरक्षित गर्ने रणनीति बनिसकेको छ । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएको विपक्षी गठबन्धन आफू पक्षीय गठबन्धन सरकार दुई प्रदेशमा सुरक्षित गरेको छ । अर्को एक प्रदेशमा गर्दैछ […]