कुम्डी गाउँमा १६ करोड लगानीमा स्याउ बगैंचा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ ।...

सम्बन्धित सामग्री

पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु

करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीले करिब छ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।

पत्तालेमा स्याउको व्यावसायिक उत्पादन

करिब छ करोड लगानीमा सुरु गरिएको सोलुखुम्बुको पत्तालेमा व्यावसायिक स्याउ उत्पादन सुरु भएको छ । कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङलगायत डिल्ली गुरुङ, कृष्ण केसी र यगेन्द्रबहादुर कार्कीको करिब ६ करोड लगानीमा सुरु गर्नुभएको स्याउ फार्मबाट उत्पादन सुरु भएको हो ।

रोजगारीको आधार बन्दै फुजी स्याउ

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिका–५काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना गरिएको छ। गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मीनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा बनाएका छन्। उनले १८ हेक्टर जमिनमा स्याउ खेती गरेका छन्। त्यो बगैँचामा २२ करोड लगानी भएको छ।गुठिचौर गाउँपालिका वडा नं. ५ र ३ मा गरी झण्डै ३० करोडभन्दा बढी लगानीमा तीनवटा बृहत् स्याउ बगैँचा निर्माण भएका छन्। तीमध्ये सबैभन्दा ठूलो ‘गुठिचौर एग्रो फर्म’को बगैँचा हो। जहाँ १८ हेक्टर जमिनमा ४८ हजार बिरुवा

३० करोड लगानीको बगैँचा, समृद्धि र रोजगारीमा स्याउकै भर

जुम्लाको गुठिचौरमा करोडौको लगानीमा कर्णाली प्रदेशकै ठूलो स्याउ बगैँचा निर्माण गरिएको छ । बजारमा बढ्दो जुम्ली स्याउको मागलाई मध्यनजर गर्दै स्याउले आर्थिक समृद्धी, रोजगारी सृजना तथा पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ निजी लगानीमा निर्माण गरिएको कर्णालीको पहिलो तथा नेपालकै दोस्रो ठूलो स्याउ बगैँचा हो । जुम्लाको आर्थिक समृद्धी, एग्रो टुरिजम प्रवर्द्धन तथा रोजगारी सृजनामा […]

१६ करोड लगानीमा स्याउ बगैंचा

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ । स्थानीय भीमबहादुर भण्डारीले ३० हजार स्याउका बिरुवा रोपेर स्याउ बगैंचा स्थापना गरेका हुन् ।

एकैपटक रोपिए ३० हजार स्याउका बिरुवा

जुम्ला – जुम्लामा एकैपटक ३० हजार स्याउका बिरुवा रोपिएका छन् ।  गुठिचौर गाउँपालिका ५ काँडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैँचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले आधुनिक स्याउ बगैँचा निर्माण गर्नुभएको हो । झण्डै आठ करोड रुपैयाँको लगानीमा बगैँचा निर्माण गरिएको हो । अध्यक्ष भण्डारीका अनुसार ५ करोड रुपैयाँ बैंकको लगानी र ३ करोड रुपैयाँ फार्मको पुँजी लगानी गरिएको छ । स्याउ बगैँचामा स्याउ रोप्न कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा.राजेन्...

जुम्ला बन्यो नेपालकै ठूलो फुजि स्याउको बगैँचा

जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् । झण्डै ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको हो ।

१३ करोड लगानीमा फुजी स्याउ खेती

४० हजार बिरुवा रोपिँदैजुम्लामा फुजीजातको स्याउ खेती सफल भएपछि लगानी बढ्दै गएको छ । छोटो समयमै फल लाग्ने,उत्पादन पनि बढी हुने भएकाले जुम्ली किसान करोडांै लगानी गरेर फुजीजातको व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।गुठीचौर एग्रो फर्मका व्यवस्थापक केसीबहादुर भण्डारीले करिब १३ करोड लगानीमा फुजीजातको स्याउ खेती गर्ने तयारी गरेका छन् । ९५ जना स्थानीयको स्थानीयको […]

जुम्लामा करोडौँको लगानीमा हाईटेक नर्सरी स्थापना - Naya Patrika

जुम्लामा १ करोड १७ लाख ५९ हजार ७ सय ५० रकमको लागतमा हाईटेक नर्सरी स्थापना गरी उन्नत जातको स्याउको विरुवा उत्पादन गरिने भएको छ । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५...पूरा पढ्नुहोस् »