जुम्लामा दक्षिण एसियाकै नमुना स्याउ बगैंचा : RajdhaniDaily.com - जुम्लामा दक्षिण एसियाकै नमुना स्याउ बगैंचा बनाइदै

जुम्लामा दक्षिण एसियाकै नमुना स्याउ बगैंचा: RajdhaniDaily.com | जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्वर ५ कुम्डीको जलजलामा १३ करोड लगानीमा फुजी स्याउ खेती सुरु गरिएको छ । दक्षिण एसियाकै नमुना स्याउ बगैंचा बनाउने - जुम्लामा दक्षिण एसियाकै नमुना स्याउ बगैंचा बनाइदै

सम्बन्धित सामग्री

जुम्लामा फुटबल प्रतियोगिता

एक लाख उपाधि राशि रहेको वडा कप शनिबारदेखि सुरु भएको हो। खेल २२ गतेसम्म संचालन हुनेछ। लामो समय पछि जुम्लामा फुटबल प्रतियोगिता सञ्चालन भएको हो।...

जुम्लामा फुटबल प्रतियोगिता

एक लाख उपाधि राशि रहेको वडा कप शनिबारदेखि सुरु भएको हो। खेल २२ गतेसम्म संचालन हुनेछ। लामो समय पछि जुम्लामा फुटबल प्रतियोगिता सञ्चालन भएको हो।...

जुम्लामा रैथाने फूलको व्यापार बढ्दो

जुम्ला– पछिल्ला वर्षमा जुम्लामा रैथाने फूलको व्यापार हुन थालेको छ । आयातित प्लास्टिक मालाकै भरमा दसैं तिहार मनाउने जुम्लामा केही वर्षयता रैथाने फूलको प्रयोग र व्यापार बढेको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा नयाँ लिङ्गा फेरिएसँगै जुम्लामा घटस्थापना भित्र्याउने र विधिवत दसैं सुरु भएको मानिन्छ । घटस्थापनाका दिन सयौ भक्तजनले फूल माला लिएर मन्दिरमा चढाउने […]

आइतबार जुम्लामा सार्वजनिक बिदा

काठमाडौँ- कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।

जुम्लामा रग्बीको प्रशिक्षण

जुम्लामा पहिलोपटक रग्बी खेलको प्रशिक्षण सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा २०५२ (सन् १९९५) सालमै नेपाल रग्बी संघ दर्ता भए पनि झन्डै तीस वर्षपछि मात्रै जुम्लामा प्रशिक्षण थालिएको हो ।  संघ...

जुम्लामा गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले जुम्लामा अब गठबन्धन नहुने बताएका हुन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताएका हुन् । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न […]

जुम्लामा ६ हजार  मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी मह

जुम्लामा पानी परेन

देशैभर निरन्तर बर्षा भए पनि जुम्लामा भने पानी परेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा ०.७ मिलिमिटर मात्र बर्षा भएको छ ।

अब जुम्लामा एमबीबीएस

काठमाडौं। अब जुम्लामा डाक्टर पढ्न पाइने बाटो खुला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट स्वीकृति मिलेसँगै कर्णालीमा डाक्टर उत्पादन हुने भएको हो। जेठ २९ गतेको आयोगको बैठकले प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरुआत गर्न स्वीकृति दिने निर्णय गरेको हो। चालु आर्थिक वर्षको शैक्षिक शत्रभित्रै कार्यक्रम सञ्चालन हुने आयोगले बताएको छ।

जुम्लामा शैक्षिक संस्था बन्द

जुम्लामा वैशाख १५ गते अर्थात् बुधबारदेखि विद्यालय, कलेज, ट्यूसन सेन्टर बन्द हुने भएका छन् । छिमेकी जिल्लासँगै जुम्लामा पनि कोराना संक्रमणको दर बढ्न थालेपछि केन्द्रको निर्देशन अनुसार विद्यालय बन्द गर्ने निर्णय भएको हो ।मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमण हुन नदिनको लागि वैशाख १५ देखि विद्यालय बन्द […]