गठबन्धनलाई मधेस प्रदेशमा भागबण्डा मुख्य चुनौती

सत्तारुढ गठबन्धनमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा दिनहुँजसो छलफल भइरहेको छ । तर, मधेसमा भागबण्डा मिलाउन सकस देखिएको छ । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनमा रहेका सबै दलको ध्यान मधेस प्रदेशमै केन्द्रित छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले मधेसमै बढीभन्दा बढी सिट दाबी गरिरहेका छन् । जसपा नेपालले आफ्नो आधार क्षेत्र भनेकै मधेस प्रदेश रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ ।यता, कांग्रेसले पनि आफ्नो जनाधार भएको

सम्बन्धित सामग्री

कांग्रेस विवादको ‘साइड इफेक्ट’ : प्रचण्ड-माधवलाई चुनौती !

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसभित्र समानुपातिक तर्फको उम्मेदवार छनौटलाई लिएर विवाद बढेको छ। सत्ता गठबन्धनमा सिट बाँडफाँटको झमेलामा फसेका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई पार्टीभित्रकै विवाद मिलाउने हम्मेहम्मे पर्ने स्थिती देखा परेको हो। संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेताहरू नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आन्दोलित भएका छन्। पाँच दलभित्र सिटको भागबण्डा मिलाउन हम्मेहम्मे परेका बेला संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. क

चोलेन्द्रलाई पूर्वन्यायाधीश फोरमको चुनौती : आरोप पुष्टि गर्नू

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश फोरमले ध्यानकर्षण भएको जनाएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन्। पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न विज्ञप्तिमार्फत चुनौती दिएका छन्।

पूर्व न्यायाधीश फोरमले चोलेन्द्रलाई दियो प्रमाण पेस गर्न चुनौती

पूर्व न्यायाधीश फोरम नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग सिफारिस समिति समक्ष पूर्व न्यायाधीशहरूका बारेमा लगाएका आरोपको प्रमाण पेस गर्न चुनौती दिएको छ । फोरमका अध्यक्ष टोपबहादुर सिंहले बुधबार आयोजित पत्रकार सम्मेलनमा आफूहरुले निलम्बित प्रधानन्यायाधीश जबरासमक्ष कहिल्यै कुनै प्रकारको भागबण्डा वा कुनै प्रकारको स्वार्थ पूर्तिका लागि मागदाबी नगरेको जिकिर गर्दै जबराले महाभियोग सिफारिस समिति समक्ष बयानका क्रममा आफूहरुमाथि लगाइएको आरोप गलत र झुठा रहेको दाबी गरे ।उनले आफूहरुका

कपिलवस्तु–१ मा गठबन्धनबाट चक्रपाणि कि दीपकुमार ?

बुटवल । आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको मोडालिटीबारे गृहकार्य भइरहेको छ । सामान्यतया अघिल्लो निर्वाचनमा गठबन्धनभित्रका दलले जितेको क्षेत्रमा सोही दललाई उम्मेदवारी दिन लगाउने चर्चा चलिरहेको छ । यद्यपि केही क्षेत्रमा गठबन्धनभित्रकै नेता व्यवस्थापनमा समस्या देखिने भएको छ ।२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण धेरै क्षेत्रमा नेपाली काँग्रेसले आफ्नो बलियो प्रभावका बाबजुद हार व्यहोरेको थियो । त्यस्ता क्षेत्रमा अहिले गठबन्धनबीच भागबण्डा मिलाउन ठुलो चुनौती हुने देखिएको छ

काठमाडौँ, भरतपुर र पोखरामा चुनौती; विराटनगर, ललितपुर र वीरगञ्ज सहज

काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चासो रहेको छ । सत्तारुढ गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने सहमति गरेसँगै महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाइसकेको छ । सहमति अनुसार सत्ता गठबन्धनका दलबाट कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरमा मेयरको उम्...

काठमाडौँ, भरतपुर र पोखरामा चुनौती; विराटनगर, ललितपुर र वीरगञ्ज सहज

काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चासो रहेको छ । सत्तारुढ गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने सहमति गरेसँगै महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाइसकेको छ । सहमति अनुसार सत्ता गठबन्धनका दलबाट कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरमा मेयरको उम्...

गठबन्धनको राजनीतिक संयन्त्र : भागबण्डा र असन्तुष्ट नेतालाई रोक्ने रणनीति !

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। ओलीविरुद्ध बनेको उक्त गठबन्धन जोगाएर आगामी निर्वाचनमा पार्टीको साख जोगाउने चुनौती गठबन्धनमा रहेका दलहरूलाई छ। तर, गठबन्धनमा सामेल नेपाली कांग्रेस आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तता कसरी दिने भनेर अन्योलमै छ। भलै, साविक नेकपा तीन टुक्रा भएको अवस्थामा कांग्रेसले एकलौटी राम्रो नतिजा ल्याउनसक्ने आकलन पनि नहोला भन्ने अवस्था छैन। यता, गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)

रुपन्देहीमा आकांक्षीको लर्को, भागबण्डा मिलाउन नेतालाई हम्मे (दावेदारको सूचीसहित)

रुपन्देही । नेकपा एमालेका दुई उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीका ६ नगरपालिका तथा १० गाउँपालिका अध्यक्षमा आकांक्षीको लर्को लागेपछि मिलाउन नेताहरुलाई कठिन परेको छ । भोलि हुने नगर अधिवेशनमा रुपन्देहीका सबै पालिकाहरुमा आकांक्षीहरुको संख्या बढेपछि नेतृत्वलाई व्यवस्थापनका लागि चुनौती थपिएको छ । आकांक्षी बढेपछि नेताहरुले सहमतिमा नेतृत्व छान्न नसक्ने अवस्था आएको छ […]