काठमाडौँ, भरतपुर र पोखरामा चुनौती; विराटनगर, ललितपुर र वीरगञ्ज सहज

काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चासो रहेको छ । सत्तारुढ गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने सहमति गरेसँगै महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाइसकेको छ । सहमति अनुसार सत्ता गठबन्धनका दलबाट कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरमा मेयरको उम्...

सम्बन्धित सामग्री

स्थानीय सरकारको बजेट : ६ महानगरपालिकामा कसको कति?

काठमाडौं : देशभरका कैयौँ स्थानीय सरकारले आज अर्थात् १० असारमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्। ऐनमा स्थानीय सरकारले १० असारसम्म बजेट पेश गर्नुपर्ने र असार मसान्तसम्म पारित गर्नुपर्ने प्रावधान छ।देशभरका सबै स्थानीय तहले कस्तो बजेट पेश गर्छन भन्ने आम जनताको चासोको विषय बनेको छ। त्यसैगरी देशका ६ वटा महानगरपालिका (काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज, विराटनगर)ले कस्तो बजेट पेश गर्छन् भन्ने चासोको विषय बनेको छ।   काठमाडौं महानगरको बजेट : २५ अर्ब ४१ करोड ९६

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।यसरी ती प्रत्याशी आफू मत हाल्न गएनन् वा गए पनि अन्य उम्मेदवारलाई मत हाले वा प्रमुख पदमा मत नै

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा ह

चार महानगरको उपप्रमुखमा एमालेको पल्लाभारी !

काठमाडौं : वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। मतगणना भइरहेका ६ महानगरपालिकामा सबैको ध्यान केन्द्रित भएको छ। ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगरमा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। तर काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह हावी भएका छन्।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा बीचको पाँच दलीय गठबन्धनसहित एमालेविरुद्ध मैदानमा उत्रिएका छन्। भलै

६ मध्ये ५ महानगरको मतगणना जारी

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत गणना सुरु भएको हो । पोखरा महानगरको मतगणना भने शनिबार दिउँसो २ बजेपछि सुरु गर्ने तयारी छ । गणना सुरु भएका महानगरमा विराटनगरमा काँग्रेस, काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । त्यसैगरी भरतपुर, ललितपुर र वीरगञ्जको नतिजा यो समाचार तयार पार्दा सम्म आइसकेको छैन । महानगरको मतगणनास्थलमा सुरक्षा व्य

६ महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ शुरु

काठमाडौं : ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र छपाइ सुरु भएको छ। उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो। शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनले काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४

काठमाडौँ, भरतपुर र पोखरामा चुनौती; विराटनगर, ललितपुर र वीरगञ्ज सहज

काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चासो रहेको छ । सत्तारुढ गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने सहमति गरेसँगै महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाइसकेको छ । सहमति अनुसार सत्ता गठबन्धनका दलबाट कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरमा मेयरको उम्...

गठबन्धनमा यस्तो छ महानगर र उपमहानरमा मेयर/उपमेयरको भागबण्डा

आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरपालिमा भागबण्डा करिब टुंगिएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा महानगर र उपमहानगरपालिकाको भागबण्डा भएको हो । काँग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर गरी तीन महानगरको प्रमुख पाएको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादी पार्टीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका प्रमुख पाएका छन् । माओवादी, एकीकृत समाजवाद

पालिका चुनाव : ६ वटा महानगरमा कहाँ कसको चर्चा ?

वैशाख ३० मा हुने पालिका चुनावको मिति नजिकिँदै गर्दा चुनावी चहलपहल बढेको छ । एमाले र गठबन्धन दलहरुले चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन् । सत्ता गठबन्धनले मिलेरै चुनावमा जाने घोषणा गरिसकेको छ ।  सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ महानगर लगायत ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्ज महानगर पालिका चुनावका हिसाबले सबैभन्दा आकर्षणका केन्द्र बनेका छन् । देशका प्रमुख महानगरमा प्रदेशका सांसद मन्त्रीदेखि सङ्घीय सांसद तथा मन्त्री भइसकेका नेताहरु पनि आकाङ्क्षी देखिएका छन् ।  काठमाण्डौ महानगरमा उम्मेदवार टुङ्ग्या...

उर्पेन्द्रले छोरा अमरेन्द्रलाई मेयर उठाउने तयारी गरेपछि सरावगी एमालेमा

काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्ता गठबन्धन स्थानीय चुनावमा तालमेल गर्ने भद्र सहमति भइसक्दा पनि सरावगीले पार्टी छाडेपछि तरंग आएको हो । सत्ता गठबन्धनमा काठमाडौं, ललितपुर र विराटनगर नेपाली काँग्रेसले, भरतपुर माओवादीले, पोखरा नेकपा एकीकृत समाजवादीले र वीरगञ्ज जसपाले उम्मेदवार […]