काठमाडौँ– आगामी निर्वाचनमा देशभरका ६ वटा महानगरको नेतृत्व कसले हत्याउला भन्ने विषयमा धेरैको चासो रहेको छ । सत्तारुढ गठबन्धनले देशैभर चुनावी तालमेल गर्ने सहमति गरेसँगै महानगर र उपमहानगरको भागबण्डा केन्द्रबाटै टुंगो लगाइसकेको छ । सहमति अनुसार सत्ता गठबन्धनका दलबाट कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगरमा मेयरको उम्...