काठमाडौँ- विश्वकप छनौटमा बिहीबार राति इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकियो । पूरा तीन अंक हासिल गर्न नसके पनि इटालीले ३५ खेलमा अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि ३५ खेलमा अपराजित रहने कीर्तिमान स्पेन र ब्राजिलले राखेका थिए ।
गत जुलाईमा युरो २०२० जितेपछि पहिलो…