इटालीको नयाँ कीर्तिमान

बसेल । अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति विश्वकप छनोटको समूह चरणमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्रालाई तोडेका हुन् । युरोपेली च्याम्पियन इटाली ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । यसअघि पाँच पटकको विश्वविजेता […] The post इटालीको नयाँ कीर्तिमान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

फेरि मेस्सीको दुई गोल, अर्जेन्टिनाको अपराजित यात्रा ३५ खेलमा

जमैका । मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा बुधबार बिहान अर्जेन्टिनाले जमैकालाई ३–० गोलले हराएको छ। यो जितसँगै अर्जेन्टिनाले अपराजित यात्रालाई ३५ खेलमा पु¥याएको छ। अब उसलाई लगातार सर्वाधिक खेल नहार्ने इटालीको विश्व कीर्तिमान बराबरी गर्न दुई खेलमा नहार्नुपर्ने छ। जमैकाविरुद्ध लियोनल मेस्सीले दुई र जुलियान अल्भारेजले एक गोल गरे। मेस्सी दोस्रो हाफमा लौतारो मार्टिनेजको स्थानमा मैदान […]

इटालीको नयाँ कीर्तिमान

काठमाडौं ।  इटालीले शानदार जितसहित नयाँ कीर्तिमान बनाएको छ । विश्वकपको युरोपियन छनोटमा बुधबार राति इटालीले लियुनियालाई ५–० गोल अन्तरले पराजित गर्दै नयाँ कीर्तिमान बनाएको हो ।   इटालीले ३७ खेलसम्म अपराजित रहने पहिलो राष्ट्रिय टिमको कीर्तिमान बनाएको छ ।  इटालीलाई जित दिलाउन एभर्टनका फरवार्ड मोइस केनले दुई गोल गरे । त्यस्तै गिभानी...

इटालीको नयाँ कीर्तिमान

काठमाडौं । इटालीले ३६ खेलसम्म अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । इटालीले ३६ खेलसम्म अपराजित रहने टिमको कीर्तिमान बनाएको हो । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले कीर्तिमान बनाएको हो । आइतबार राति भएको खेलमा इटालीले स्विट्जरल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । बसेलमा भएको खेलमा...

अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अर्को कीर्तिमान

काठमाडौँ- विश्वकप छनौटमा बिहीबार राति इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकियो । पूरा तीन अंक हासिल गर्न नसके पनि इटालीले ३५ खेलमा अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि ३५ खेलमा अपराजित रहने कीर्तिमान स्पेन र ब्राजिलले राखेका थिए ।  गत जुलाईमा युरो २०२० जितेपछि पहिलो…

इटालीको विश्व कीर्तिमान

एजेन्सी। इटालीले गएराति अष्ट्रियाविरुद्धको खेलमा अन्तर्राष्ट्रिय फुटबलमा लामो समयसम्म गोल नखाने विश्व कीर्तिमान बनाएको छ। इटालीले अष्ट्रियाविरुद्ध ११४औं मिनेटमा गोल खाएको थियो। इटालीले एक हजार १६८ मिनेटपछि गोल खाएको हो। यसअघि पनि यो कीर्तिमान इटालीकै नाममा थियो। यसअघि गोलकिपर डिनो जोफ भएको बेला १९७२ देखि १९७४ को बीचमा इटालीले एक हजार १४३ मिनेटसम्म गोल खाएको थिएन।