मेस्सीको नाममा नयाँ कीर्तिमान

काठमाडौं– कतारमा जारी २२औं विश्वकपको फाइनल खेलेका अर्जेन्टिनाका लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । लुसेल रंगशालामा जारी फाइनल खेल्दै मेसीले विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमान बनाएका हुन्।फाइनल खेलसँगै मेसीले विश्वकपमा २६ खेल खेल्दै कीर्तिमान बनाएका हुन्। यसअघि जर्मनीको लोथार मसाउथले २५ खेल खेल्दै सबैभन्दा बढी खेल्ने कीर्तिमान आफ्नो नाममा राखेका थिए। जारी खेलमा […]

सम्बन्धित सामग्री

भारोत्तोलनमा विशालसिंहको तीन राष्ट्रिय कीर्तिमान

विशालसिंह विष्टले क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे।...

लङजम्पमा सुदीपको कीर्तिमान

छात्रको लङजम्पमा सुदीपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरे लुम्बिनीका सुदीप थारूले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा शनिबार जुनियर राष्ट्रिय कीर्तिमान कायम...

मेस्सीको नाममा दुई नयाँ कीर्तिमान

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले इतिहासको पानामा नयाँ कीर्तिमान बनाउन जारी राखेका छन् । फ्रान्सविरुद्धको फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।सात पटकको बालोन डि’ओर विजेताले खेलको २३ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । योसँगै उनले विश्वकपका हरेक चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । उनले समूह चरण, अन्तिम १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्न सफल भएका छन् । त्यस्तै उनले एउटै विश्वकपको हरेक नकआउट चरणमा पनि गोल गर्न सफल भएका

रोनाल्डोको नाममा अर्को कीर्तिमान

मोरक्कोसँग पराजित हुँदै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । तर, खेलमा क्रिस्टियानो रोनाल्डोले भने एउटा अर्को कीर्तिमान बनाउन सफल भएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो । योसँगै उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी

अमुसनले बनाइन् विश्व कीर्तिमान

काठमाडौँ । नाइजेरियाकी टोबी अमुसनले एथलेटिक्सको विश्व च्याम्पियनसिपमा १०० मिटर हर्डल्सको सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन् । २५ वर्षीया अमुसनले १२.१२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कीर्तिमान रच्न सफल भएकी हुन् । उनले यसअघि अमेरिकाकी केन्द्रा ह्यारिसनको नाममा रहेको १२.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् । यसअघि, उनले शनिबार हिट चरणमा १२.४० सेकेन्डमा दूरी […]

बाबरले तोडे विराटको कीर्तिमान

पाकिस्तानका कप्तान तथा स्टार ब्याट्सम्यान बाबर अजामले विराट कोहलीको नाममा रहेको अर्को एक रेकर्ड आफ्नो नाममा पारेका छन्।बाबरले आईसीसी टी–२० वरीयतामा सर्वाधिक लामो समयसम्म एक नम्बरमा रहने कीर्तिमान बनाएका हुन्। यसअघि यो रेकर्ड विराट कोहलीको नाममा थियो।विराट कुल एक हजार १३ दिन सम्म नम्बर एक रहेका थिए। तर बाबरले विराटको यो कीर्तिमान तोडेका हुन्।बाबर अहिले पनि नम्बर एक ब्याटरका रूपमा  छन्। यद्यपि आगामी दिनमा उनको अग्रता थप बढ्नेछ।बाबर अहिले ८१८ रेटिङ प्वाइन्टसका साथ शीर्ष स्थानमा छन्। पाकि

पेलेको कीर्तिमान मेस्सीले तोड्यो

ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तोडेका छन्। मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

क्लोजको कीर्तिमान तोडे रोनाल्डोले

एजेन्सी।युरोकप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले मिरोस्लाभ क्लोजको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका छन्।उनले विश्वकप र युरोकपमा गरी २१ गोल गरे।यसअघि विश्वकप र युरोमा १९ गोल गरेका जर्मन खेलाडी क्लोजको नाममा यो कीर्तिमान थियो। रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग पनि बराबरी गरेका छन्।

क्लोजको कीर्तिमान तोडे रोनाल्डोले

एजेन्सी।युरोकप अन्तर्गत फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेका रोनाल्डोले मिरोस्लाभ क्लोजको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान तोडेका छन्।उनले विश्वकप र युरोकपमा गरी २१ गोल गरे।यसअघि विश्वकप र युरोमा १९ गोल गरेका जर्मन खेलाडी क्लोजको नाममा यो कीर्तिमान थियो। रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसँग पनि बराबरी गरेका छन्।