मध्यपूर्वका क्षेत्रीय संयोजक गुरुङद्वारा एनआरएनको सचिवमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रवीण गुरुङले आसन्न निर्वाचनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेका व्यक्ति हुन् । तर २००४ यता  हालसम्म कतारलाई नै मुख्य कर्म थलो बनाएर उनले विभिन्न व्यवसाय गरिसकेका छन् । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवद्र्धन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको रेष्टुरेन्ट समेत सुरुवात गरेका थिए । उनले अहिले

सम्बन्धित सामग्री

एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा वासिदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।...

एनआरएनए मलेसियाको अध्यक्षमा तीनजनाको उम्मेदवारी

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्ष पदमा तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि विनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक खगेन्द्र न्यौपानेले जानकारी दिए । थापा वर्तमान अध्यक्ष हुन् भने २०२३–२५ को नयाँ कार्यकालको लागि पनि उम्मेदवारी दिएका छन् । उनले अघिल्लो कार्यकालमा […]

जसपा संसदीय दलको नेतामा लालबाबु र सरोजकुमारको उम्मेदवारी

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो । रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् । जसपाका १६ प्रदेशसभा […]

प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

१५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको […]

देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ। नेपाली कांग्रेसले समानुपातिकमा उनको नाम बन्द सूचीमा राखेको थियो। प्रतिनिधि सभाको समानुपातिकमा रहेका परियारलाई लाभको पदमा रहेको भन्दै आयोगले सूचीबाटै हटाएको छ। उनको नाम दलित क्लस्टरमा रहेको थियो।

बागी उम्मेदवारी दिएका शेर्पालाई माओवादीले गर्यो निष्काशन

संखुवासभा : नेकपा माओवादी केन्द्र संखुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ।पार्टीमा असन्तुष्टी राख्दै आएका शेर्पालाई माओवादी केन्द्र संखुवासभाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय) ले जानकारी दिए।शेर्पा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन्। शेर्पाले प्रदेशसभा (ख) बाट सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। शेर्पाले पार्टीको हितविपरीत, गठबन्धनको भावना र मर्मविपरीत उम्मेदवारी दिएको कारण पार्टीले कारवाही

एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेलको उम्मेदवारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका छन्। सोमबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। संविधानसभा सदस्य रहेका पौडेल संविधानसभा सदस्य परिषद् संयोजक पनि रहेका छन्। उपमेयरमा उम्मेदवारी दिएकी काफ्ले अखिल नेपाल महिला संघको मकवानपुर जिल्ला अध्यक्ष रहेकी छन्।

काँग्रेस निर्वाचन समितिका संयोजक घिमिरेद्वारा राजीनामा

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् । कानून व्यवसायीहरुको साझा संस्था नेपाल वार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् ।

एनआरएनए युवा संयोजकमा गोर्खालीको उम्मेदवारी

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदको लागि यूएईका मनोज कुमार श्रेष्ठ गोर्खालीले उम्मेदवारी घोषणा गरेका छन् ।एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी (२०२१-२३) कार्यकालका लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्। सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको गोर्खालीले बताए । गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआ

एनआरएन युरोप संयोजकमा कृष्ण तिमिल्सिनाको उम्मेदवारी घोषणा

२ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय संयोजकमा कृष्ण तिमल्सिनाले उम्मेदवारी दिने घोषण गरेका छन् । आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनका लागि युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तिमिल्सिनाले सामाजिक सञ्जालबाट घोषणा गरेका हुन् । अहिले उनी एनआरएनए युरोप क्षेत्रको उपसंयोजक छन् । तिमल्सिना नवौं महाधिवेशनमा लोकपि्रय मतका साथ युरोप क्षेत्रीय उपसंयोजकमा […]