प्रदेश १ : कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

१५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको […]

सम्बन्धित सामग्री

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ ।

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदै

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदैछ। निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिए। प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि आज मतदान

मोरङ – नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज मतदान हुँदै छ। मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिउका छन्। प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए। कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत […]

प्रदेश १ कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन हुँदै

प्रदेश १ कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज निर्वाचन भइरहेको छ । निर्वाचन समितिका संयोजक राष्ट्रसभा सदस्य रमेशजंग रायमाझीले आज बिहान ९ बजेदेखि १० बजेसम्म मतदान हुने कार्यक्रम रहेको जनाएको छ ।

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयनमा बनेन सहमति

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनको प्रक्रियालाई सर्वसम्मत रुपमा टुंग्याउन भन्दै गरिएका प्रयासहरु असफल बनेका छन् । आज बिहान १० बजे कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रदेश १ मा संसदीय दलको नेता सर्वसम्मत गर्ने प्रयास पनि विफल भएको हो । दलको नेताका लागि दौडमा रहेका केही आकांक्षीहरु पछि सर्ने...

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।  काँग्रेसले आज मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको लागि दरखास्त आव्हानलगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही कार्यक्रम अनुसार आज दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान हुनेछ । दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै

प्रदेश १ : को बन्ला कांग्रेस संसदीय दलको नेता ?

विराटनगर - कम्युनिस्ट विग्रहको फाइदा उठाउँदै प्रदेश १ मा पनि आकस्मिक ‘सत्ता स्वाद’ चाखेको कांग्रेसलाई पछिल्लो राजनीतिक समीकरणले प्रतिपक्षमा हुत्याइदियो । अघिल्लो समीकरण कायम हुँदासम्म सत्तारोहण गर्ने सम्भावना नजिक देखेका कांग्रेसका प्रभावशाली सभा सदस्यहरूले संसदीय दलको नेता बन्न गरेको तँछाडमछाड राष्ट्रिय राजनीतिक परि...

प्रदेश १ मा पनि कांग्रेस संसदीय दलको नेता चुनावबाटै, यस्तो छ हिसाबकिताब

प्रदेश १ मा दलको नेताका लागि आकांक्षी चारजनाबीच सहमति नभएपछि कांग्रेसले निर्वाचनको गृहकार्य थालेको छ ।

प्रदेश-१ मा कांग्रेस संसदीय दलको नेता छान्न चुनावको तयारी

५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो । संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव […]