२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी परेको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहका अनुसार राउत र यादवको उम्मेदवारी परेको हो । रामआशिष यादव पनि मुख्यमन्त्रीमा दावेदार थिए । उनले पूर्वसभामुख समेत रहेका सरोजकुमारलाई समर्थन गरेका छन् । जसपाका १६ प्रदेशसभा […]