दाङमा तीज गीतको रौनक

दाङ, ५ भदौ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा जिल्लामा यसकोे रौनक बढेको छ । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हर्षोल्लासका साथ तीज मनाउन नपाउँदा खल्लो महसुस भएकामा अहिले खुसी लागेको यहाँका महिला बताउँछन् । कोरोना महामारीका कारण विगतका वर्षमा साथीसँग तीजमा रमाइलो […]