घरमै तीज मनाउन एभरेष्ट बैंकको अनुरोध

नेपाली नारीहरुको लोकप्रिय चाड तीजलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले भावनात्मक साथै जनचेतनामुलक सन्देश ल्याएको छ ।चाडपर्व सुरु भएसँगै भेट्घाट, खानपिन गरेर रमाइलो गर्ने चलन रहेपनि कोरोना महामारीको वर्तमन अवस्थालाई मध्यनजर गरेर सबैजना भेटघाट गरेर चाडबाड मनाउनु जोखिम्पूर्ण रहेको सन्देश दिइएको छ । अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, सो सन्देशमार्फत बैंकले सबैलाई घरमै सुरक्षितरुपमा तीज मनाउन आग्रह […]

सम्बन्धित सामग्री

जिल्ला प्रशासन कार्यालयद्वारा तीज कार्यक्रम नगर्न अनुरोध

बागलुङ । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने कडाइ नै गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तीज कार्यक्रम नगर्न अनुरोध गर्दै तीजलाई घरमै सीमित राख्न आग्रह गरेको छ ।