एकीकृत राप्रपा र नेपाली कांग्रेस (विपी) बीच तालमेल हुने

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली कांग्रेस (विपी) पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको छ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेपाली कांग्रेस (विपी) पार्टीका सभापति हरिबोल भट्टराईले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी २ पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएको घोषणा गरेका…

सम्बन्धित सामग्री

राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले हो : लिङ्देन

६ कात्तिक, काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको […]

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राख्नुभयो ।

सिन्धुपाल्चोकमा उम्मेदवार टुंग्याउने हतारोमा दल

वैशाख ३० मा हुने ०७९ स्थानीय तहको निर्वाचन दैलोमै आइपुग्दा सोमबार मनोनयन दर्ता गर्ने लक्ष्यका साथ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो उम्मेदवार निश्चित गर्नमा व्यस्त देखिएका छन् । धेरै पटक छलफल र बैठकका बाबजुद जिल्लामा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल हुन नसकेपछि कांग्रेस र माओवादी केन्द्र एक्लै लड्ने तयारीसहित उम्मेदवार छनोटमा कस्सिएका हुन् ।

एराप्रपा राष्ट्रवादी र कांग्रेस बिपीले चुनावी तालमेल गर्ने - Naya Patrika

एकीकृत राप्रपा (राष्ट्रवादी) र नेपाली कांग्रेस (बिपी) ले १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने भएका छन् । कांग्रेस बिपीका सभापति हरिबोल भट्टराई र एराप्रपा...पूरा पढ्नुहोस् »

एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपीबीच चुनावी तालमेल घोषणा

२० कात्तिक, काठमाडौं । उम्मेदवारी मनोनयन सकिएर दलहरु चुनावी प्रचार प्रसारमा लागिरहेका बेला एकीकृत राप्रपा राष्ट्रवादी र नेपाली कांग्रेस विपीबीच चुनावी गठबन्धन बनेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले आगामी केन्द्र र प्रदेशको निर्वाचनमा कार्यगत एकतासँगै निर्वाचनपछि पार्टी एकीकरण गर्ने जानकारी दिएको छ । एराप्रपा राष्ट्रवादीका अध्यक्ष …

झापामा वाम गठबन्धन र राप्रपाबीच चुनावी तालमेल

सत्तारुढ दुई दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको निर्वाचनमा ७ ठाउँमा चुनावी तालमेल गर्ने सहमति झापामा भने धरापमा परको छ। झापा – ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन दुबैले एकअर्कालाई छोड्न नमानेपछि कांग्रेस–राप्रपा गठबन्धन झापामा अप्ठेरोमा परेको हो। दुबै पार्टीले गठन गरेको कार्यदल तहमा झापा– ३ लगायत…