सर्वोच्चले विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनियोजन !

सर्वोच्च अदालतले विमानस्थल निर्माणको सबै निर्णय खारेज गर्दै विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बजेटमा उल्लेख भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन् । हवाई पूर्वाधार निर्माण शीर्षकमा अर्थमन्त्री शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख गरेका हुन् । ढाँचा निर्माण गर्ने भनेपछि त्यसका लाग

सम्बन्धित सामग्री

बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला अलपत्र

बारा– नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन । जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा निकै कम बजेट : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेमगरले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको बजेट विनियोजन निकै कम रहेको बताएका छन् । प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्रारम्भिक लागत १ खर्ब २० अर्ब अनुमान गरिएको छ,’ उनले भने, ‘तर आव […]

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

काठमाडौं, जेठ ३०। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको छ । निजगढ विमानस्थलका लागि एक दशकयता बजेट विनियोजन हुँदै आएको हो तर लातुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भने विनियोजित बजेट विमानस्थल […]

निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको छ ।

सर्वोच्चले बदर गरेको विमानस्थलमा बजेट

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको एक साता नपुग्दै सरकारले भने निर्माणका लागि भन्दै बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको बताए ।“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि […]

निजगढ विमानस्थल : ८ अर्ब विनियोजन, खर्च भने १ अर्ब ११ करोड मात्रै

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हालसम्म  १ अर्ब ११ करोड बजेट मात्रै खर्च भएको छ । सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ८ अर्ब ३५ करोड बजेट विनियोजन गरे पनि आयोजना कार्यालयले भने १ अर्ब ११ करोड बजेट मात्रै खर्च गरेको हो । ‘सरकारले छुट्याएको बजेटले काम गर्न सकेको भए धेरै काम हुन्थ्यो तर खर्च गर्नलाई सरकारको माथिल्लो तहबाट निर्णय हुनुपर्‍यो’ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका निमित्त प्रमुख विजय यादवले भने ‘२०७१/०७२ द