काठमाडौं, जेठ ३०। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको छ । निजगढ विमानस्थलका लागि एक दशकयता बजेट विनियोजन हुँदै आएको हो तर लातुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भने विनियोजित बजेट विमानस्थल […]