प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हालसम्म १ अर्ब ११ करोड बजेट मात्रै खर्च भएको छ । सरकारले आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ८ अर्ब ३५ करोड बजेट विनियोजन गरे पनि आयोजना कार्यालयले भने १ अर्ब ११ करोड बजेट मात्रै खर्च गरेको हो । ‘सरकारले छुट्याएको बजेटले काम गर्न सकेको भए धेरै काम हुन्थ्यो तर खर्च गर्नलाई सरकारको माथिल्लो तहबाट निर्णय हुनुपर्यो’ प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका निमित्त प्रमुख विजय यादवले भने ‘२०७१/०७२ द