निजगढ विमानस्थलको बजेटबारे मन्त्रीकै संशय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएपछि निर्माणको पक्ष र विपक्षमा बहस बढ्दो छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त विमानस्थलका लागि बजेट विनियोजन गरेको छ ।

सम्बन्धित सामग्री

निजगढ विमानस्थल बनाउन पाँच सर्तसहित सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडाैं : बारामा निर्माणाधीन विमानस्थल रोक्न सर्वोच्च अदालतले गत जेठ १२ गते गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ।पाठमा यसअघि भनिए जस्तो विमानस्थल बनाउन निषेध गरिएको नभएर पाँच वटा सर्त पूरा गरेर मात्रै परियोजना अघि बढाउन भनिएको छ।ती पाँच वटा सर्तमा वन क्षेत्र जोगाउन प्राथमिकता दिनुपर्ने, विमानस्थल पूर्वाधार बनाउँदा न्यूनतम वन क्षेत्र उपयोग गर्नुपर्ने, वन्यजन्तुलाई असर पुर्‍याउन नहुने, रुख बिरुवा रोप्नुपर्ने र वन क्षेत्रमा एयरपोर्ट सिटी बनाउन नपाइनेसहित छन्।सर्वोच्चको फैसलाले निजगढ विमान

निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढबाट  कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन्।निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागि अति महत्त्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने जानकारी गराए।सर्वोच्च अदालत फैसलाको पूर्णपाठ अझै आइनसकेकाले नआत्तिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ

निजगढ विमानस्थल बनाउन रोक लगाउनु गलत : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताउनुभएको हो । उहाँले लामो समयको अध्ययन पश्चात् निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताउनुभयो । […]