ल्युटन टाउन प्रिमियर लिगमा बढुवा

एजेन्सी – ल्युटन टाउनले अर्को सिजन इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ । इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात च्याम्पियनसिपको प्लेअफ फाइनलमा कभेन्ट्री सिटीलाई सडन डेथमा हराउँदै ल्युटनले शीर्ष डिभिजनको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा पनि गोल हुन सकेको थिएन । टाइब्रेकरमा दुवै टोलीको ५-५ […] The post ल्युटन टाउन प्रिमियर लिगमा बढुवा first appeared on Hamro Khelkud.