सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिगमा डम्बुल्ला जाइन्टसबाट खेल्ने भएका छन्। लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन्। लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत…

सम्बन्धित सामग्री

सन्दीप लामिछाने श्रीलंकाको प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । उनलाई श्रीलंकाको प्रिमियर लिग खेल्न डम्बुला जाइन्ट्सले ४०,००० अमेरिकी डलर दिने भएको छ ।