वास्तविक सुकुम्बासीको पहिचान गर्न समितिको जोड

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्नेमा जोड दिइएको छ । समितिको आजको बैठकमा वास्तविक सुकुम्बासीको पहिचान गरी पुर्जा वितरण गर्नुपर्नेमा समितिका सदस्यहरूले जोड दिएका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको छलफलमा सचिव दामोदर रेग्मीले करिब १५ लाख सुकुम्बासीलाई पुर्जा वितरणमा असहज भएको बताए । “राष्ट्रिय भूमिसुधार आयोगले […]