किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन

वीरेन्द्रनगर- वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए । […]

सम्बन्धित सामग्री

वास्तविक किसानले सुविधा नपाएको गुनासो : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख । नारायण नगरपालिका दैलेखका उप–प्रमुख तप्ता थापाले सरकारी अनुदान बाँड्दा वास्तविक किसानलाई दिनुपर्ने बताएकी छन् ।नारायण नगरपालिका दैलेखले आयोजनमा, -

किसान परिचयपत्र उपलब्ध गराउन माग

चितवन – इच्छाकामनाका किसानले आफूहरूको पहिचानका लागि परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । वास्तविक किसानसम्म अनुदान नपुगेको गुनासो गर्दै उहाँहरूले परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् । इच्छाकामना–५ तामिनमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएका रामप्रसाद बोहोराले वास्तविक किसान सामु अनुदान नपुग्दा अनुदानका कार्यक्रम उपलब्धिमूलक नभएको बताए । उनले भने, “गत असारमा इच्छाकामनामा पाँच […]

भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

काठमाडौं : भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ। यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँको नापतौल महाशाखामा गुनासो पुगेको थियो। इन्धन ट्याङ्की क्षमता वास्तविक भोल्युम…

पर्यटकको पर्खाइमा गिडिदह

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित गिडिदह पर्यटकको पर्खाइमा रहेको छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको नजर पुग्न नसकेको गुनासो गरिएको छ ।गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवद्र्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनीयर, स्थानीयवासी तथा पत्रकारको टोली पुगेर फर्केको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।गाउँपालिका

‘वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित'

कपिलवस्तुका वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित रहँदै आएको गुनासो गरिएको छ। कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको चालु आर्थिक वर्ष २०७९/०८० मा संचालन हुने कार्यक्रमहरुको सार्वजनिकीरण तथा गत वर्षको समिक्षा कार्यक्रममा सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशर...

भन्सार जाँचपासमा सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्शले भन्सार विभागलाई भन्सार जाँचपासमा सहजीकरण गर्न अनुरोध गरेको छ । भन्सार कार्यालयमा मालसामानका गाडी अड्किएको गुनासो आएपछि चेम्बरले छिटोभन्दा छिटो जाँचपास गर्न अनुरोध गरेको हो ।साथै, भन्सार विभागले न्यून विजिकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न परिपत्र गरेपनि वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई बाधा नहुने गरी नीति बनाउन समेत अनुरोध गरेको छ ।चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारबाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी वस्तुहरु भन्सार नाकाबाट

अनुदान जति विचौलियाले खाए, किसान मारमा

अगुवा किसानले सरकारी अनुदान वास्तविक किसानको पहुँचमा नरहेको बताएका छन् । उनीहरुले कृषिमै केन्द्रित गाउँका किसानलाई सरकारी अनुदान लिने प्रकृया नै जानकारी नहुँदा कृषि फर्म दर्ता गरेर विचौलियाले रजगज गरेको गुनासो गरे ।

कृषि क्षेत्रको अनुदान दुरुपयोग भइरहेको उत्कृष्ट किसानहरुकै गुनासो

काठमाण्डाै - सात प्रदेशका उत्कृष्ट किसान तथा कृषि उद्यमीहरुले सरकारले दिएको अनुदान दुरुपयोग भइरहेको र ठूलाबडाका नजिककाले मात्रै पाइरहेको बताएका छन् ।  कृषिमा आधुनिकीकरणको विषयमा भएको भर्चुअल छलफलमा उत्कृष्ट किसान या उद्यमीले सरकारी अनुदान वास्तविक किसानले नभइ पहुँचवालाले पाइरहेको र अनुदानको संरचना र मोडल नै परिवर्तन गर्न सुझाव दिएका हुन् । बाख्रापालनमा साढे ४ करोड रुपैयाँको लगानी गरेका लुम्बिनी प्रदेशका उत्कृष्ट किसान यामलाल आचार्यले एकीकृत अनुदानमा किसानको पहुँच नहुँदा नीति कागजमा मात्र सीम...

वास्तविक दलितलाई छैन, भारतीयले भने पाए जनता आवासको घर

सर्लाही : जनता आवास कार्यक्रमअन्तर्गत सर्लाहीको लालबन्दीमा निर्माण भइरहेको घर वास्तविक विपन्नले नपाएको स्थानीयले गुनासो गरेका छन्।घर बनाइदिन सरकारी निकायले गठन गरेको उपभोक्ता समितिका पदाधिकारीले विपन्न र गरिबलाई भन्दा हुनेखाने र पहुँच भएकालाई घर दिएका स्थानीयले आरोप लगाएका छन्। संघीय सरकारको आर्थिक सहयोग प्रदेश सरकारले सर्लाहीमा हजार तीन सय बढी घर निर्माणका लागि बजेट विनियोजन गरेको छ। लालबन्दी नगरपालिका–२, नवलपुर पुनर्वास (डि)टोलमा विपन्न पासवान समुदायलाई जनता आवास मार्फत धमाधम घ