जसपाको फुट यसरी टर्यो

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीको फुट टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने या नदिनेमा विभाजित भएको जसपा अन्तिम समयमा सांसदहरुलाई विश्वासको मतको पक्ष या विपक्षमा मत दिन छुट दिएर लचिलो भएर फुटबाट जोगिएको हो । ओलीको पक्षमा उभिएका जसपा अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने निर्णय लिए । बालुवाटार पुगेर […]

सम्बन्धित सामग्री

के हो डिटक्स फुट प्याड? किन प्रयोग गर्ने?

काठमाडौं, १६ जेठ । सामान्यतया मानव शरिरमा भएको फोहोर तथा हानीकारक विकार बाहिर निकाल्ने प्रक्रियालाई डिटक्स भनिन्छ। आजभोलि बजारमा फुट प्याड खुट्टाको डिटक्सिनको धेरै प्रयोगमा आएको पाइन्छ। यसले शरीरलाई प्रभावित गर्ने ब्याक्टेरिया अथवा अन्य हानिकारक टक्सिनलाई बाहिर निकाल्छ। डिटक्स फुट प्याडको फाइदाको बारेमा संक्षिप्त जानकारी : फुट प्याड सेतो रङ्गमा बनाइएको हुन्छ। यसलाई खुट्टाको पैतालामा […]

जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको हो ।पार्टी अध्यक्ष यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ भने पार्टीको संंघीय परिषद् अध्यक्ष भट्टराईले असार २८ […]

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले […] The post महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिबानमा आपसी फुट, उपप्रधानमन्त्री बरादर ‘गायब’

काबुल– अफगानिस्तानको तालिबान सरकारमा आपसी फुट आएको छ । बीबीसीले विभिन्न तालिबान स्रोतको हवाला दिँदै तालिबानको अन्तरिम सरकारमा फुट आएको जनाएको छ । तालिबान स्रोतले बीबीसीसँग उपप्रधानमन्त्री मुल्लाह गनी बरादर र अन्तरिम सरकारका एक सदस्यबीच गत हप्ता राष्ट्रपति भवनमा भनाभन भएको सो क्रममा दुई समूहबीच झडप भएको जनाएको छ । समाचार अनुसार अन्तरिम सरकारमा प्रधानमन्त्रीका […]

एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित विगतको कार्य र उच्चस्तरीय नेताकै कायैशैली र व्यवहारलाई समयसापेक्ष बनाउन परिवर्तनको आवश्यकतालाई महसुस गर्छ । राजनीतिक मूल्य मान्यता र सिद्धान्त सधैं यथाअवस्थामा रहने कुरा होइन । यथाअवस्थामै राजनीतिलाई संकुचित गराइरहने हो […] The post एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पार्टी फुट गराउनु गलत : सुरेन्द्र पाण्डे

कास्की – नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुत बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताउनुभयो । पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवम् अन्तरक्रियाबाट समाधान गर्न पार्टीभित्रै अन्तरसङ्घर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उहाँको भनाइ छ । पार्टी एकत...

एमाले बैठकः पार्टी फुट भएमा हुने सांगठनिक क्षतिबारे प्रदेश अध्यक्षहरुको बिफ्रिङ

काठमाडौं। नेकपा एमाले केन्द्रीय समितिको मंगलबारको बैठक सकिएकोछ। बैठकमा पार्टी फुट भएमा हुने सांगठनिक क्षतिबारे सातै प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गरेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।ज्ञवालीका अनुसार प्रदेश अध्यक्षहरुले वर्तमान पार्टीको अवस्था,राजनीतिक शक्ति सन्तुलन र पार्टी फुट भइहालेमा हुनसक्ने सांगठनिक क्षतिको बारेमा ब्रिफिङ गरेका थिए।बैठकमा विगठीत एकता कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरेका प्रयासहरुको बारेमा ब्रिफिङ गरेका थिए।

एमाले फुट रोक्न ओली ‘ब्याक हुन तयार’

काठमाडौं, १९ जेठ । नेकपा एमालेको फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएका छन् । ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएका हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले सहमतिका लागि पहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बढेका एमाले सांसदहरुको हस्ताक्षर र सर्वोच्च अदालतमा दायर रिट फिर्ता […]

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...

‘क्लब फुट समस्या समयमै उपचार गरे निको हुन्छ’

काठमाडौं, ५ बैशाख । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उनीहरुको भनाइ छ । विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो रोग देखिने गरेको भए पनि नेपालमा […]