तालिबानमा आपसी फुट, उपप्रधानमन्त्री बरादर ‘गायब’

काबुल– अफगानिस्तानको तालिबान सरकारमा आपसी फुट आएको छ । बीबीसीले विभिन्न तालिबान स्रोतको हवाला दिँदै तालिबानको अन्तरिम सरकारमा फुट आएको जनाएको छ । तालिबान स्रोतले बीबीसीसँग उपप्रधानमन्त्री मुल्लाह गनी बरादर र अन्तरिम सरकारका एक सदस्यबीच गत हप्ता राष्ट्रपति भवनमा भनाभन भएको सो क्रममा दुई समूहबीच झडप भएको जनाएको छ । समाचार अनुसार अन्तरिम सरकारमा प्रधानमन्त्रीका […]