एमाले बैठकः पार्टी फुट भएमा हुने सांगठनिक क्षतिबारे प्रदेश अध्यक्षहरुको बिफ्रिङ

काठमाडौं। नेकपा एमाले केन्द्रीय समितिको मंगलबारको बैठक सकिएकोछ। बैठकमा पार्टी फुट भएमा हुने सांगठनिक क्षतिबारे सातै प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गरेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।ज्ञवालीका अनुसार प्रदेश अध्यक्षहरुले वर्तमान पार्टीको अवस्था,राजनीतिक शक्ति सन्तुलन र पार्टी फुट भइहालेमा हुनसक्ने सांगठनिक क्षतिको बारेमा ब्रिफिङ गरेका थिए।बैठकमा विगठीत एकता कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरेका प्रयासहरुको बारेमा ब्रिफिङ गरेका थिए।

सम्बन्धित सामग्री

ओली भन्छन्- विरोधीले पार्टी भित्र खेल्न खोजिरहेका छन्

१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन्  । एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् । देश चलाउने एमाले भएको बताउँदै उनले फुटको प्रयास गर्नेहरु एमालेभित्र कहिल्यै सफल नहुने बताए  […]

जसपा औपचारिक फुट नजिक, भट्टराई र यावद पक्षले बोलाए छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजन नजिक पुगेको हो । भट्टराई र यादव पक्षले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ भने […]

जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको हो ।पार्टी अध्यक्ष यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ भने पार्टीको संंघीय परिषद् अध्यक्ष भट्टराईले असार २८ […]

पार्टी फुट रोक्न माधव नेपाल ब्याक, एसका मन्त्रीहरु यथावत्

काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् । एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि […]

‘पार्टीमा फुट आउन नदिन त्याग गर्न तयार छाैँ’

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रय कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष त्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरू त्याग गर्न पनि तयार रहेको बताउनुभयो । आज बुधवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकताबद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि र प्रक्रिय...

पार्टीमा फुट आउन नदिने राप्रपाका तीनै अध्यक्षको प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा फुट आउन नदिने प्रतिवद्धता जनाएका छन् ।  अध्यक्षत्रय थापा, राणा र लोहनीले पार्टीको वृहत्तर हितका लागि आफूहरु त्याग गर्न पनि तयार रहेको बताए ।  बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी एकताको महाधिवेशनमा बोल्दै अध्यक्ष थापाले महाधिवेशनबाट पार्टीलाई एकतावद्ध बनाउने प्रतिज्ञा गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले नेतृत्व चयन सकेसम्म सर्वसम्मत हुने, नभए लोकतान्त्रिक विधि

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं । सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवार मैदानमा उत्रिँदै छन् । कांग्रेसमा १३औं महाधिवेशनपछि स्थापित तीन गुट छन् । पहिलो गुटको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले […] The post महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पार्टी फुट गराउनु गलत : सुरेन्द्र पाण्डे

कास्की – नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुत बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताउनुभयो । पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवम् अन्तरक्रियाबाट समाधान गर्न पार्टीभित्रै अन्तरसङ्घर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उहाँको भनाइ छ । पार्टी एकत...

पार्टी फुट गराउनु गलत हो : सुरेन्द्र पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घर्षको इतिहास बोकेको पार्टी मजबुद बनाएर लैजानुको साटो फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताए ।पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तरक्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसंघर्ष गर्नुपर्ने अवस्थामा समग्र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने गरी फुटका अवस्थामा लगिएको उनको भनाइ छ । पार्टी एकता

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...