एमाले फुट रोक्न ओली ‘ब्याक हुन तयार’

काठमाडौं, १९ जेठ । नेकपा एमालेको फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएका छन् । ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएका हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले सहमतिका लागि पहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बढेका एमाले सांसदहरुको हस्ताक्षर र सर्वोच्च अदालतमा दायर रिट फिर्ता […]

सम्बन्धित सामग्री

एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस्

राजनीतिमा दल विभाजित हुनु सामान्य कुरा हो । दल फुटको मुख्य उद्देश्य नै सैद्धान्तिक नीतिगत, वैचारिक विभेदकै अन्त्य गर्नु हो । जसले दलद्वारा सम्पादित विगतको कार्य र उच्चस्तरीय नेताकै कायैशैली र व्यवहारलाई समयसापेक्ष बनाउन परिवर्तनको आवश्यकतालाई महसुस गर्छ । राजनीतिक मूल्य मान्यता र सिद्धान्त सधैं यथाअवस्थामा रहने कुरा होइन । यथाअवस्थामै राजनीतिलाई संकुचित गराइरहने हो […] The post एमाले फुट नयाँ सन्देशकै स्रोत बनोस् appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले फुट पर्खने छुट सभामुखलाई छैन ः एमाले

एमाले विभाजित होस् र त्यसलाई मलजल गर्छु र सहयोग पु¥याउछु भन्ने लागेको छ भने एमाले चुप लागेर बस्दैन । र, पनि, देखि, बाट लाग्दैन पहिले एमाले फुटिसकोस अनि दिन्छु भन्ने छुट सभामुखलाई छैन । यो दलीय व्यवस्था हो दलले निश्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने भएकाले माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही तत्काल कार्यान्वयन हुनुपर्छ ।