मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ छैन : मन्त्री साह

महोत्तरी – आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएको दाबी गरेका छन्। मधेस प्रदेश नाम राख्न माओवादी केन्द्रले ठूलो संघर्ष गरेको बताउँदै उनले अब मधेसी जनताले माओवादीप्रति गुनासो गर्ने कुनै ठाउँ नरहेको जिकिर गरे । गौशाला-८ स्थित सोनी खोल्सीमा सुधार केन्द्रको भवन सिलन्यास कार्यक्रममा मन्त्री साहले […]

सम्बन्धित सामग्री

युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने रणनीति बनाउँछौं : मन्त्री साह

काठमाडौं, १२ चैत्र । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेगरि रणनीति बनाउन लागिएको स्पष्ट पारेकी छिन् । आज (सोमवार) सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन् । उनले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन पनि सांसदहरुसमक्ष आग्रह गरेकी छिन् । मन्त्री साहले सिँचाइका […]

पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह

राजविराज । मधेश प्रदेशका निवर्तमान मन्त्री शैलेन्द्र प्रसाद साहले पठन संस्कृतिको विकास तथा ज्ञानबद्र्धक पुस्तकप्रति पाठकलाई आकर्षण गराउन बेला बेलामा पुस्तक प्रदर्शनी, बौद्धिक छलफल र अन्तरक्रिया कार्यक्रमहरु चलाउन जरुरी रहेको बताएका छन् । साहित्यीक संस्था साझा प्रकाशनद्वारा जारि सप्ताहव्यापी बृहत पुस्तक प्रदर्शनीको शुक्रबार अवलोकन पश्चात् संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “पठन संस्कृतिको […] The post पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डाक्टरहरूको हडताल सरकारविरुद्ध सुनियोजित आक्रमण होः मन्त्री साह

काठमाडौं, २९ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले आफ्नो मन्त्रालयमा समस्याका चाङ थुपारिएकाले दीर्घकालीन समाधानका निम्ति लागिपरेको बताएकी छन् । ‘कृषि मन्त्रालयमा समस्याको चाङ थुपारिएको छ । म मन्त्री भएको एक महिनाभन्दा बढी भए पनि कार्यविभाजन माघ ३ गते मात्र भएको हो । किसानले मूल्य नपाएकाले बाध्य भएर तरकारी सडकमा पोखेका कुरा […]

बाराको विकासका लागि मटिअर्वा भन्सार आवश्यक : मन्त्री साह

बारा । बाराको समग्र विकास गर्न मटिअर्वा भन्सार आवश्यक रहेको कृषि तथा पशुपन्छी मन्त्री ज्वाला साहले बताएकी छिन् । नेपाल भारत मैत्री संघ मधेश प्रदेशले ७४ औ गणतन्त्र दिवको अवसरमा प्रदेशिक अस्पताल कलैयामा शनिवार आयोजित नवजात शिशुलाई कपडा तथा फलफुल वितरण कार्यक्रममा बोल्दै मन्त्री शाहले मटिअर्वा भन्सार सुचारु गर्न आवश्यक रहेको बताएकी हुन् । नेपाल […] The post बाराको विकासका लागि मटिअर्वा भन्सार आवश्यक : मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशको विकास युवाको हातमा रहेको : मन्त्री साह

बारा । नेपाल सरकारको संघिय मन्त्री ज्वाला कुमारी साहले देशको विकास युवाको हातमा रहेको बताईन ।  बाराको कलैयामा रामराजा बहुमुखी क्याम्पसको ४१ औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै युवाले नै देशको विकास गर्ने मन्त्री साहले बताईन । अहिले बनेको मन्त्री मण्डलमा युवा शिक्षित, अनुभवी मन्त्री बढी भएकोले देशको विकास दुत्र गतिमा अगाडी बढने बताईन ।  देशको विकासमा शिक्षा अपरिहार्य […] The post देशको विकास युवाको हातमा रहेको : मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संविधानको पुनरावलोकन जरुरी छ : मन्त्री साह

सहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान अपुरो रहेकाले नै देश अहिले बिभिन्न संकटमा परिरहेको बताएका छन् । गृहजिल्ला रौतहटको गरुडा नगरपालिका अन्तरगत शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले त्रुटिपूर्ण संविधान रहेकै कारण अहिले जनताबाट हारिसकेका बहिष्कृत भएका नेता भनाउँदाले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र कारवाहीको नाममा गलत कृयाकलाप गरिरहेको बताएका हुन् । वर्तमान संविधानको पुनरावलोकन जरुरी रहेकाले सबै नेपाली एकपटक अग्रसरता देखाउनु पर्ने साहले अनुरोध गरे ।&nbs

प्रचण्डलाई जनतामाथि विश्वास छैन : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन् । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे । सोही भेल