डाक्टरहरूको हडताल सरकारविरुद्ध सुनियोजित आक्रमण होः मन्त्री साह

काठमाडौं, २९ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले आफ्नो मन्त्रालयमा समस्याका चाङ थुपारिएकाले दीर्घकालीन समाधानका निम्ति लागिपरेको बताएकी छन् । ‘कृषि मन्त्रालयमा समस्याको चाङ थुपारिएको छ । म मन्त्री भएको एक महिनाभन्दा बढी भए पनि कार्यविभाजन माघ ३ गते मात्र भएको हो । किसानले मूल्य नपाएकाले बाध्य भएर तरकारी सडकमा पोखेका कुरा […]