संविधानको पुनरावलोकन जरुरी छ : मन्त्री साह

सहरी विकास मन्त्री प्रभु साहले वर्तमान संविधान अपुरो रहेकाले नै देश अहिले बिभिन्न संकटमा परिरहेको बताएका छन् । गृहजिल्ला रौतहटको गरुडा नगरपालिका अन्तरगत शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले त्रुटिपूर्ण संविधान रहेकै कारण अहिले जनताबाट हारिसकेका बहिष्कृत भएका नेता भनाउँदाले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई स्पष्टीकरण सोध्ने र कारवाहीको नाममा गलत कृयाकलाप गरिरहेको बताएका हुन् । वर्तमान संविधानको पुनरावलोकन जरुरी रहेकाले सबै नेपाली एकपटक अग्रसरता देखाउनु पर्ने साहले अनुरोध गरे ।&nbs

सम्बन्धित सामग्री

मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी छ : मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताएकी छन् ।

मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरीः मन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको छ ।

पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह

राजविराज । मधेश प्रदेशका निवर्तमान मन्त्री शैलेन्द्र प्रसाद साहले पठन संस्कृतिको विकास तथा ज्ञानबद्र्धक पुस्तकप्रति पाठकलाई आकर्षण गराउन बेला बेलामा पुस्तक प्रदर्शनी, बौद्धिक छलफल र अन्तरक्रिया कार्यक्रमहरु चलाउन जरुरी रहेको बताएका छन् । साहित्यीक संस्था साझा प्रकाशनद्वारा जारि सप्ताहव्यापी बृहत पुस्तक प्रदर्शनीको शुक्रबार अवलोकन पश्चात् संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “पठन संस्कृतिको […] The post पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....