पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह

राजविराज । मधेश प्रदेशका निवर्तमान मन्त्री शैलेन्द्र प्रसाद साहले पठन संस्कृतिको विकास तथा ज्ञानबद्र्धक पुस्तकप्रति पाठकलाई आकर्षण गराउन बेला बेलामा पुस्तक प्रदर्शनी, बौद्धिक छलफल र अन्तरक्रिया कार्यक्रमहरु चलाउन जरुरी रहेको बताएका छन् । साहित्यीक संस्था साझा प्रकाशनद्वारा जारि सप्ताहव्यापी बृहत पुस्तक प्रदर्शनीको शुक्रबार अवलोकन पश्चात् संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “पठन संस्कृतिको […] The post पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित पुस्तक प्रदर्शनी

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित बिहीबार देखी भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ।...

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित पुस्तक प्रदर्शनी

पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित बिहीबार देखी भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ।...

प्रज्ञा प्रतिष्ठानमा आजदेखि पुस्तक प्रदर्शनी

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी सुरु गर्दैछ। प्रतिष्ठानको भानुभक्त कक्षमा बिहीबारदेखि पुस्तक प्रदर्शनी हुनेछ। प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को मंसिरसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राख्ने प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए। तीनदेखि दुई हजार ७० रुपैयाँसम्मका पुस्तक प्रदर्शनीमा राखिनेछ। प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक लगायत प्

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी आजदेखि सुरु

काठमाडाैँ- पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ। प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ। प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए। रु तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने भएका छन्। प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, […]

साझा प्रकाशनको पुस्तक प्रदर्शनी सुरु

काठमाडौँ – साझा प्रकाशनले पुस्तकालय दिवस र दसैँको अवसर पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ। प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकहरुको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो। पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेलले बताए। उनले नेपाली साहित्यका कथा, कविता, उपन्यास, निवन्ध र […]

प्रज्ञामा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी चलिरहेको छ। प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक तथा पत्रपत्रिका राखिएका छन्।...

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म

काठमाडौँ,१९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ५ गतेदेखि सुरु भएको पुस्तक प्रदर्शनी भानु जयन्तीसम्म बढाइएको छ ।प्रतिष्ठानले ६५औँ वार्षिकोत्सवको अवसर पारेर आजसम्म १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरेकामा पाठकको रुचि बढेपछि असार २९ गतेसम्म समय थप गरिएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए । प्रतिष्ठानको […]

साझा प्रकाशनमा वैशाख १५ सम्म पुस्तक प्रदर्शनी

काठमाडौं : साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा विशेष पुस्तक प्रदर्शनी गरेको छ।साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर वैशाख १ गतेदेखि १५ गतेसम्म देशभर विशेष पुस्तक प्रदर्शनी गरेको हो।प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरू विशेष छुटका साथमा बिक्री भइरहेको छ। पाठकले खोजेका विभिन्न विधाका पुस्तक पाठकको हातमा पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताए।प्रदर्शनी काठमाडौं उपत्यकाभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय प

साझा प्रकाशनको विशेष पुस्तक प्रदर्शनी

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ। साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर वैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ।...

प्रज्ञा प्रतिष्ठानमा वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी

प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गरे ।कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भए पनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनः प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने “प्रतिष्ठानले अबदेखि वर्षभरि नै  पुस्तक प्रदर्शनी गर्