नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश १ का १० सांसदले पाए मान्यता

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।आयोगका अनुसार नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि निर्वाचन कार्यालयमा सनाखत गरेका ती १०

सम्बन्धित सामग्री

प्रदेश १ काे नाममाथि संशोधन प्रस्ताव दर्ता

विराटनगर : प्रदेश १ काे नाममाथि संशोधन प्रस्ताव दर्ता भएको छ।प्रदेशको नाम काेशी राख्ने प्रस्तावमाथि छलफल सकिएकाे छ। छलफलपछि सभामुखले संशोधन प्रस्तावका लागि दिएको समयमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले किराँत लिम्बुवान काेशी नामकाे संशोधन प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेश १ मा आज नयाँ सरकार बन्दै

काठमाडौं : प्रदेश १ मा आज नयाँ  सरकार बन्दै छ। सरकार गठनका लागि  प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन। गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ। ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।सरकार गठनका ल

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका राईको आमाको उपचारको क्रममा सोमबार बिहान मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

प्रदेश १ मा होला त सरकार परिवर्तन ?

बागमती प्रदेशमा सत्ता परिवर्तनको चलखेल भइरहँदा प्रदेश १ भने शान्त देखिएको छ । प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीका तर्फबाट राजेन्द्रकुमार राई मुख्यमन्त्री बनेका छन् । सरकारमा सहभागी दलमध्ये प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस हो । उक्त दल ५ वटा मन्त्रीसहित सरकारमा सहभागी छ । राई नेतृत्वको सरकार निर्माणका क्रममा आधा–आधा कार्यकाल गर्ने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले बताए । यद्यपि अहिले त्यस विषय कुनै छलफलमा नरहेको उनको भनाइ छ ।‘त्यसबेला मौखिक हि

प्रदेश १ मा भागबन्डा मिलाउन ७ बाट १२ मन्त्रालय पुर्‍याइँदै

काठमाडौं । पाँच दलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२ पुर्‍याईने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतलाई मन्त्रालय भागबन्डा मिलाउन ५ वटा मन्त्रालय थप गरिन लागेको हो । ‘यसअघिको ७ वटा मन्त्रालयमा ५ वटा […] The post प्रदेश १ मा भागबन्डा मिलाउन ७ बाट १२ मन्त्रालय पुर्‍याइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ : सत्तारूढ पाँचदलका सांसदको संयुक्त बैठक

विराटनगर :  प्रदेश १ का सत्तारूढ पाँचदलका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ। विराटनगरस्थित विग होटलमा आज (सोमबार) पाँचदलको संयुक्त बैठक सुरु भएको हो।मंगलबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा  सबै सांसद भेला गरेर विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेका थियो। भने मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार  प्रदेश

प्रदेश १ मा पूर्वसरकारका निर्णय खारेज गरिने

मोरङ – प्रदेश १ मा पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय, नियुक्ति खारेजी गर्ने प्रक्रियामा लैजाने भएको छ। नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएसँगै बनेको मन्त्रिपरिषद्ले पूर्वसरकार निर्णय खारेजी प्रक्रियामा लानेलगायत विभिन्न ३ वटा निर्णय गरेको हो। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राती सम्पन्न बैठकले भीम […]

प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति

काठमाडौँ । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले लिने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आज (बिहीबार) बालुवाटारमा भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए । मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ […]

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका पक्षमा १० जना

प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल हुने भएका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराउन पुगेका हुन् । १० मध्ये ७ जनाले सनाखत गराइसकेका छन् भने राजेन्द्र राई, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गराउन बाँकी छ ।उपेन्द्र र कृष्णकुमारीको दस्तावेज अपुग भएपछि उनीहरु आवश्यक दस्तावेज जुटाउनका लागि प्रदेशसभा सचिवालयमा गएका छन् । उनीहरुलाई पर्खिँदै राजेन्द्र राईले पनि सनाखत गराएका छैनन् ।