विराटनगर : प्रदेश १ का सत्तारूढ पाँचदलका सांसदहरूको संयुक्त बैठक सुरु भएको छ। विराटनगरस्थित विग होटलमा आज (सोमबार) पाँचदलको संयुक्त बैठक सुरु भएको हो।मंगलबार बस्ने प्रदेश १ को प्रदेशसभा बैठकमा सबै सांसद भेला गरेर विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेका थियो। भने मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेश