काठमाडौं । फ्रान्सको घरेलु लिग च्याम्पियन पेरिस सेन्ट जर्मन–पीएसजीका तीन महत्वपूर्ण खेलाडीका राष्ट्रिय टोली जारी कतार विश्वकपको सेमिफाइनल पुगेका छन्। केलियन एमबाप्पेको फ्रान्स, लियोनल मेस्सीको अर्जेन्टिना र असरफ हाकिमीको मोरक्को सेमिफाइनल पुगेका छन्। एमबाप्पे र मेस्सी जारी विश्वकपका शीर्ष दुई सर्वाधिक गोलकर्ता पनि रहेका छन्। हाकिमी र मेस्सी सन् २०२१ म पीएसजीमा आबद्ध भएका हुन्। […]