-अर्जुन घर्ती ‘क्षितिज’ए साथी, तिमी कस्तो !ए साथी, तिमी कस्तो !कहिले पूर्णिमाको जुनझैँ चम्किदिन्छौकहिले औँशीको रातझैँ अँधेरिन्छौ,कहिले वसन्तको कोपिलाझैँ फुलिदिन्छौकहिले शिशिरको पातझैँ झरिदिन्छौ,चिन्नै गाह्रो भो, साथी तिमी कस्तो !ए साथी, तिमी कस्तो !कहिले समुद्रझैँ शान्त हुन्छौकहिले असारे भेलझैँ गडगडाउँछौ,कहिले मन्द हावाझैँ सुसाउँछौकहिले हुरी बतासझैँ हुर्हुराउँछौ,बुझ्नै सारो भो, साथी तिमी कस्तो ! ए साथी, तिमी कस्तो !कहिले खडेरीमा वर्षाझैँ झरिदिन्छौकहिले वर्षातम