शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत

लुम्बिनी – रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पुर्‍याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ। कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सिकाइमा सहयोग गरेर कक्षा उत्तीर्ण गराउन सफल भएका थिए। शैक्षिक सत्र २०७९ मा साथी शिक्षकको रूपमा योगदान दिने करिब एक […]

सम्बन्धित सामग्री

उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरिने

सिमकोट – सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय मध्य उत्कृष्ट विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्ने भएको हो। गाउँपाकिला शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेका कक्षा आठको गाउँपालिकास्तरीय वार्षिक परीक्षाको नतिजा राम्रो ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गर्न लागेको हो। गाउँपालिका अध्यक्ष बिजय भण्डारीका अनुसार पुस १६ गते सञ्चालन गरेको […]

चिनियाँ भाषा स्वागत समारोहमा विभिन्न विद्यार्थी पुरस्कृत

काठमाडौं : काठमाडौंस्थित चिनियाँ राजदूतावासले चिनियाँ भाषा, सांस्कृतिक प्रस्तुति, चित्रकलालगायतका विभिन्न ४ विधाका उत्कृष्ट प्रतियोगी विद्यार्थीलाई पुरस्कृत गरेको छ। चिनियाँ शिक्षा स्वागत समारोह आयोजना गरी माध्यमिक तहका विद्यालयका विद्यार्थीका लागि १६औँ चाइनिज–ब्रिज चिनियाँ प्रवीणता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको हो।समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै नयाँ आविष

साथी शिक्षकको रुपमा योगदान पुर्‍याउने १५० विद्यार्थी पुरस्कृत

बुटवल  ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा योगदान पु¥याउने १५० विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले साथी शिक्षकको रुपमा सिकाईमा मद्धत गरेर उत्तिर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने १ सय […]

डोटीमा विद्यालय भर्ना हुन नसकेका बालबालिकाबारे जानकारी दिनेलाई पुरस्कार घाेषणा

डोटीमा विद्यालय उमेर समुहका विद्यार्थी  विद्यालयबाहिर रहेका बालबालिकाबारे जानकारी दिने व्यक्तिलाई पुरस्कृत गरिने भएको छ। विद्यालय जानेक उमेर समूहका बालबालिकालाई भर्ना गर्ने उदेश्यले यस्तो अभियान सुरु गरिएको हो।  समाजिक विकास कार्यालय डोटीका...

अन्तर्राष्ट्रिय युवा दिवसमा वक्तृत्वकता ३ जान विद्यार्थी पुरस्कृत

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको वक्तृत्वकता प्रतियोगितामा ३ जान विद्यार्थी पुरस्कृत भएका छन् । अन्तरकलेज वक्तृत्वकला प्रतियोगिताका प्रथम विजेता कृपा करुणा पोखरेल(कान्तिपुर इन्टरनेसनल कलेज विराटनगर), दोस्रो विजेता सन्दीप थापा (काठमाडौं विश्वविद्यालय स्कुल अफ ल काठमाडौं), तेस्रो विजेता सुज्ञानी विश्वकर्मा (जया मल्टिपल कलेज काठमाडौं) र सानत्वना पुरस्कार सौगात बाग्ले (नेश्नल कलेज काठमाडौं) र बिनिता मौलीसतर […]

एनआईसी एशियाद्धारा विद्यार्थी सम्मानित

काठमाडौं, १७ माघ । माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई एनआईसी एशिया लघुवित्तले देशव्यापी रुपमै पुरस्कृत गरेको छ । संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उत्तिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जीपिए वा सो भन्दा बढी ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो […]

उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विभिन्न कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नति गर्ने १० छात्र/छात्रालाई तिहारको देउसी समापन समारोहमा शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो । कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान […]

उत्कृष्ट विद्यार्थी र शिक्षक पुरस्कृत

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ । शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

दीक्षित स्मारक कोषद्वारा विद्यार्थी पुरस्कृत

चिकित्साशास्त्रमा विशिष्ट स्थान हासिल गर्ने दुई विद्यार्थी स्वर्ण पदकबाट पुरस्कृत भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत नाक, कान तथा घाँटी विषयको स्नातकोत्तर तह, २०७४ मा प्रथम स्थान हासिल गरेका विज्ञानराज ज्ञवालीलाई स्वर्ण पदक प्रदान गरिएको हो ।