काठमाडौं : टेकुस्थित कौसी थिएटरमा आजदेखि नाटक ‘साथी, साथी आइदेउन !’ मञ्चन हुने भएको छ। आजदेखि सुरु हुने नाटक माघ १५ गतेसम्म चल्नेछ।
मानसिक स्वास्थ्यमाथि बनेको नाटकमा रंगकर्मी आशान्त शर्माको लेखन तथा निर्देशन रहेको छ। एक युवतीको मानसिक मनोदशाको पाटोलाई नाटकमा समेटिएको छ।
वर्तमान समयमा बढ्दो मानसिक समस्यालाई ख्यालमा राखेर यो…