आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण भएन

स्थापनाको १०६ वर्ष पूरा हुँदा पनि आयुर्वेद चिकित्सालय नरदेवीको संगठनात्मक सर्वेक्षण हुनसकेको छैन। सर्वेक्षण नहुँदा एक सय  शय्याको अस्पतालमा कम्तीमा ४०  नर्सको दरबन्दी हुनुपर्नेमा अहिले १६  मात्र नर्स रहेको अस्पतालका निर्देशक डा प्रदीप केसीले जानकारी दिए।