‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले यतिबेला हलमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्स अफिस कलेक्सनमा ‘गदर २’ को तुलनामा निकै पछि रहेपनि यसले उठाएको विषयवस्तुलाई दर्शकहरुले रुचाइरहेका छन् । अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’ का कारण दिनानुदिन […]

सम्बन्धित सामग्री

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् । रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज […]

अक्षयको ‘ओह माइ गड २’ मा पुनः राम बन्दै ‘रामायण’ का राम

रामानन्द सागरको १९८७ को टिभी शो ‘रामायण’ मा भगवान रामको भूमिका निभाएर चर्चित बनेका अरुण गोविल ठूलो पर्दामा पुनः भगावन श्रीरामको भूमिका देखिने भएका छन् । अरुण ‘ओह माइ गड’ को सिक्वलमा भगवान राम बन्न लागेका हुन् । ‘ओह माइ गड २’ को निर्माण अश्विन वर्दे र अक्षय कुमार गरिरहेका छन् भने यसको निर्देशन अमित रायले गर्दैछन् ।इन्डिया टुडेको रिपोर्टअनुसार अक्षय कुमार फिल्ममा अरुण गोविललाई भगवान राम बनाउनका लागि निकै उत्साहित थिए । भगवान रामको भूमिकाका लागि परिचित अनुहार अरु