सनी देओलको फिल्म ‘गदर २’ ले पहिलो दिन कति कमायो ? - NepaliPatra

एजेन्सी । सनी देओलको फिल्म ‘गदर २’ले ४० करोडको बम्पर ओपनिङ गरेको छ । ‘गदर २’ यो वर्षको दोस्रो ठूलो ओपनिङ फिल्म बनेको छ । पहिलो नम्बरमा शाहरुख खानको ‘पठान’ रहेको छ, जसले पहिलो दिन ५७ करोड कलेक्सन गरेको थियो । बक्स अफिस कलेक्शनसँगै ‘गदर २’ पहिलो दिनमै बक्स अफिसमा सुपरहिट भएको छ । प्रिबुकिङको […]

सम्बन्धित सामग्री

फिल्म ‘रामायण’मा हनुमानको भूमिकामा देखिंदै सनी देओल

काठमाडौं । निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’मा सनी देओल भगवान हनुमानको भूमिकामा देखिने भएका छन् । सनी लुक्सलाई ध्यानमा राखेर निर्माताले उनलाई यो भूमिकाका लागि प्रस्ताव गरेको जनाइएको छ । यद्यपि यस विषयमा निर्माता र …

के गदर–२ पाकिस्तानविरोधी चलचित्र हो ? के भन्छन् सनी देओल ?

यो चलचित्रले अहिलेसम्म ४६० करोड भारतीय रुपियाँभन्दा बढी कमाइसकेको छ । भारतीयहरूले चलचित्र हेरिसकेर चलचित्र हलबाहिर निस्केपछि पाकिस्तान मुर्दावादको नारा पनि लगाइरहेका छन् ।

सनी देओलको ‘गदर २’  २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

काठमाडौं । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ । शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । […]

फिल्म ‘गदर-२’ मा अभिनय गर्न डराएका थिए सनी देओल

भारतीय कलाकार सनी देओलले ‘गदर-२’ मा अभिनय गर्नुअघि आफू निकै डराएको बताएका छन्। फिल्म समीक्षक कोमल नाहटासँग कुरा गर्दै देओलले यस्ताे बताएका हुन्। उनले भने, ‘म गदर-२ को लागि सुरुदेखि नै नर्भस थिएँ। याे यस्ताे फिल्म थियाे जसकाे म स्वाद बिगार्न चाहन्नथिएँ। मैले सुरुमा अस्वीकार गर्दै आएँ। उनले कथा  सुनाएपछि मलाई राम्रो लाग्यो। हामी यो […]

हलमा लागे सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ प्रदर्शनमा आएका हुन् । यो शुक्रबार कुनै पनि नेपाली फिल्म भने रिलिज भएनन् । रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । सन् २००१ मा रिलिज […]

प्रदीपलाई सनी देओल, हृतिक र विक्रमदेखि खतरा

काठमाडौं : असोज ७ गते विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘प्रेम गीत ३’ को ट्रेलर भर्खरै सार्वजनिक भएको छ। हिन्दी र नेपाली गरी दुई भाषामा एकसाथ प्रदर्शनमा आउने फिल्मको दुवै भाषाको ट्रेलर गत बिहीबार सार्वजनिक गरिएको हो। जि म्युजिक कम्पनीको यू-ट्युब च्यानलबाट सार्वजनिक भएको फिल्मको हिन्दी डब ट्रेलरलाई ५५ लाखभन्दा बढी पटक हेरिएको छ। नेपाली ट्रेलर पनि गरेर फिल्मको ट्रेलरलाई युट्युबमा जम्मा ६५ लाखभन्दा बढी पटक हेरिएको छ। यो सँगै ‘प्रेम गीत ३’ को ट्रेल

६५ वर्षमा सनी देओल : एक फिल्म खेलेको १० करोडसम्म लिन्छन् पारिश्रमिक

बलिउडमा एक्सन हिरोका रुपमा प्रसिद्धि कमाएका सनी देओल आजबाट ६५ वर्षमा प्रवेश गरेका छन् । सनीका बाबु धमेन्द्र ७० को दशकमा सुपरस्टार थिए । १९८३ मा बेताब फिल्मबाट डेब्यु गरेका सनीले ९० को दशकमा आइपुग्दा आफ्नो एक्सनमार्फत करोडौं   फ्यानहरुको मन जिते ।सनी देवलले करोडौंको  सम्पत्ति पनि जोडेका छन् । उनले एउटा फिल्म खेलेबापत ८ देखि १० करोड भारु लिने गरेका छन्  । उनी झन्डै ३ सय ५० करोड भारु सम्पत्तिका मालिक हुन् । सनीले अभिनयमार्फत मात्रै होइन, आफ्नो प्रडक्सन हाउसमार्फत पनि राम्रो आम्द

भाजपामा प्रवेश गरे सनी देओल

बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन्। दिल्लीमा रक्षामन्त्री निर्मला सीतारमण र रेलमन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका हुन्।

वर्षौंपछि एक साथ फिल्म खेल्दै सनी देओल र डिम्पल कपाडिया !

काठमाडौं । कुनैसमय सनी देओल र डिम्पल कपाडियाको एक तस्बिर सोशल मिडियामा निक्कै भाइरल भएको थियो । तस्विरमा दुवै

धर्मेन्द्र, सनी देओल र बबी देओलको ‘यमला पगला दिवाना–३’ फ्लोरमा

काठमाडौं । धर्मेन्द्र, सनी देओल र बबी देओल अभिनित चलचित्र ‘यमला पगला दिवाना’ बक्स अफिसमा हिट भएको थियो ।