२ सय ५० करोड वायु प्रदूषणको चपेटामा

लन्डन, (एजेन्सी) । द लान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित भएको एक नयाँ अनुसन्धानका अनुसार संसारभरिका शहरमा रहेका करिब २ सय ५० करोड मान्छे वायु प्रदूषणको चपेटामा छन् । यही कारण सन् २०१९ मा यी शहरमा १८ लाखभन्दा बढीको मृत्यु भएको थियो । लेन्सेटकै अर्को अध्ययनमा वैज्ञानिकहरुले मानेका छन् कि २०१९ मा वायु प्रदूषणबाट २० लाखभन्दा […]

सम्बन्धित सामग्री

पाँच दिनभित्र ३५ हजार बिरुवा रोप्दै महानगर

–दैनिक ३ सय वृक्षरोपण –झन्डै २ सय गमला –सबै सडक दायाँबायाँ रूख रोपिने –हरियाली प्रवद्र्धन र उद्यान निर्माण गर्न ५० करोड काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोपेको छ । हिजो सोमबारसम्म ३० हजार वृक्षरोपण गरेर महानगरले […]

विराटनगरको तुलसी सहकारीबाट ६७ करोड ८६ लाख हिनामिना, अध्यक्षसहित ५ सञ्चालक फरार

विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६७ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्षसहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।  विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाख भन्दा बढी आफ्नो बचत हिनामिना भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका थिए ।

यस्तो छ निर्माणाधीन सहिदमार्ग [फोटोफिचर]

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट दाङ जाने बाटो हो, सहिदमार्ग । सहिदमार्ग सडक योजनाअन्तर्गत आ.व. २०६४/०६५ देखि यो सडक निर्माणाधीन अवस्थामा छ । रुकुम पूर्वको मैकोट, हुकाम, तकसेरा, रिकाधुरी, कांक्री, दुमै र महत हुँदै रोल्पाको थबाङ, दुईखोली, घर्तीगाउँ, दारबोट, तिला, नुवागाउँ हुँदै होलेरीबाट दाङ घोराहीसम्मको कुल २ सय २० किलोमिटर लामो छ । योजना प्रमुख पवन भट्टराईका अनुसार यो मार्गमा करिब २ अर्ब ५० करोड लगानी भैसकेको छ भने लगभग २६ प्रतिशत भौतिक प्रगति भएको छ ।

शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी र स्याटेलाइट २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको बताइएको छ । जसले फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको […]

विकास निर्माणमा भारतको पाठ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार उत्तर प्रदेशको बुन्देलखण्ड दु्रतमार्गको उद्घाटन गरे । सन् २०२० को फेब्रुअरीमा मोदीले नै शिलान्यास गरेको यो दु्रतमार्ग २८ महिनामै तयार भएको छ । चार लेनको बुन्देलखण्ड दु्रतमार्ग १ खर्ब ४८ अर्ब ५० करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको छ । २ सय ९६ किलोमिटर लामो द्रुतमार्गमा ४ रेलवे ओभरब्रिज, १४ […]

विवेकको नयाँ फिल्म ‘द दिल्ली फाइल्स’

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ प्रदर्शन पश्चात चर्चामा आएका निर्देशक हुन् विवेक अग्निहोत्री । कश्मीरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २ सय ५० करोड भन्दा बढी कमाइ गरिसकेको छ भने यसले छुटै मुद्दा समेत उठान गरेको थियो । यसको विषयले विश्वभर चर्चा पाएको थियो । यिनै निर्देशक विवेकले नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ निर्देशन […]

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० करोड नाघ्यो

काठमाण्डाै - विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० करोड नाघेको छ । विश्वमा पहिलो पटक सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । त्यसयता विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाबाट अहिलेसम्म ५० करोड ३० लाख ५७ हजार ८ सय ७१ जना सङ्क्रमित भएका छन् । वर्ल्डओमिटरकाअनुसार यो अवधिमा कोरोनाका कारण ६२ लाख १७ हजार ९ सय ७७ जनाको ज्यान गएको छ भने ४५ करोड ३४ लाख ५ हजार २ सय ७२ जना सङ्क्रमित निको भएका छन् । वर्ल्डओमिटरकाअनुसार विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित अमेरिका...

'पुष्पा'को कमाइ ५ सय करोड नजिक

अल्लु अर्जुन अभिनीत बहुप्रतीक्षित तेलुगु फिल्म 'पुष्पा : द राइज'ले प्रदर्शनमा आएको पाँच दिनमै भारतीय रुपैयाँ २ सय करोडको आँकडा पार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती पाँच दिनमै विश्वभरबाट २ सय २० करोडभन्दा बढी कारोबार गरेको हो। यसअघि सुरुवाती तीन दिनमै १ सय ४० करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्दै वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो। पहिलो हप्ताको वर्ल्ड वाइड कलेक्सन १ सय ७० करोडभन्दा बढी पुगेको थियो। २ सय देखि २ सय ५० करोड लगानीमा बनाइएको फि

पुष्पामा यस्तो देखिए अल्लु अर्जुन (ट्रेलर सहित)

काठमाडौं : अल्लु अर्जुन अभिनित तेलुगु फिल्म 'पुष्पाः द राइज' को ट्रेलर सार्वजनिक भएको छ। सुकुमारको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्धना मुख्य भूमिकामा देखिँदै छिन्।फिल्ममा अर्जुन र रश्मिकाबाहेक फहाद फासिल, जगपति बाबु, प्रकाश राज, धनन्जय, सुनील वर्मालगायत कलाकारको पनि अभिनय छ।२ सय ५० करोड (भारतीय रूपैयाँ) भन्दा बढी लगानी रहेको फिल्मलाई नवीन यरनानी र वाई रवि शंकरले

विपन्न नागरिक औषधि उपचार कार्यक्रममा एक अरब ५० करोड खर्च, १७ हजार बढीले सेवा लिए

काठमाडौं– विपन्न नागरिक औषधि उपचार कार्यक्रममार्फत १७ हजार २ सय १८ बिरामीले उपचार सेवा लिएका छन् ।  आव २०७३/०७४ मा नयाँ र पुराना गरी १७ हजार २ सय १८ बिरामीले देशभरका ५२ अस्पतालबाट एक अरब...