यस्तो छ निर्माणाधीन सहिदमार्ग [फोटोफिचर]

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वबाट दाङ जाने बाटो हो, सहिदमार्ग । सहिदमार्ग सडक योजनाअन्तर्गत आ.व. २०६४/०६५ देखि यो सडक निर्माणाधीन अवस्थामा छ । रुकुम पूर्वको मैकोट, हुकाम, तकसेरा, रिकाधुरी, कांक्री, दुमै र महत हुँदै रोल्पाको थबाङ, दुईखोली, घर्तीगाउँ, दारबोट, तिला, नुवागाउँ हुँदै होलेरीबाट दाङ घोराहीसम्मको कुल २ सय २० किलोमिटर लामो छ । योजना प्रमुख पवन भट्टराईका अनुसार यो मार्गमा करिब २ अर्ब ५० करोड लगानी भैसकेको छ भने लगभग २६ प्रतिशत भौतिक प्रगति भएको छ ।

सम्बन्धित सामग्री

सलीसल्लामा निर्माणाधीन बेलिब्रिजको अनुगमन

सिमकोट – कर्णाली करिडोरअन्तर्गत सर्केगार्ड गाउँपालिकाको सलीसल्लामा कर्णाली नदीमाथि निर्माणाधीन बेलिब्रिजको स्थलगत अनुगमन गरिएको छ। हालसम्म निर्माणाधीन बेलिब्रिजको वास्तविक अवस्था बुझ्न र निर्माण कार्यलाई तीव्रता दिनका लागि अनुगमन गरिएको हो। सर्केगाडए गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको नेतृत्वमा निर्माण भइरहेको बेलिब्रिजको अनुगमन गर्ने कार्य भएको बताए। पुल निर्माण तीव्रता दिन अनुगमन […]

निर्माणाधीन घरबाट खसेर मजदुरको मृत्यु

निर्माणाधीन घरको २ तलामाथिबाट खसेर विराटनगर–७ मा एक जना मजदुरको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका–४ का ४० वर्षीय अशोक पञ्जियार निर्माणाधीन घरको माथिबाट खसेर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो।...

बाढीले भत्कायो त्रियुगाको निर्माणाधीन बाँध

गएको रातभर परेको भिषण वर्षाले त्रियुगा नदीमा निर्माणाधीन बाँध भत्काएको छ। त्रियुगाको दुवै किनारमा निर्माणाधीन बाँध चौदण्डीगढी नगरपालिका ५ स्थित बेल्हामा बाढीले राति नै भत्काएको हो।...

पोखराको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल

हवाई जहाजबाट देखिएको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : प्रदीपराज वन्त/रासस

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर: राधिका कँडेल/ रासस

निर्माणाधीन विमानस्थल

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिर : राधिका कँडेल/रासस

अनुगमन संयन्त्र नहुँदा निर्माणाधीन पुल अलपत्र

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणाधीन काठेखोला गाउँपालिका–७, रेश जोड्ने जिरेदीखोलामा निर्माणाधीन पुल अलपत्र छ। वन क्षेत्रमा परेको जनाउँदै मुद्दा पर्नु र ठेकेदारले समयमै काम नगरेकाले पुलको काम अगाडि बढ्न नसकेको...

निर्माणाधीन पुल भत्कियो

उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पुल भत्किएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको हो...

निर्माणाधीन पर्खाल भत्किँदा दुई जनाको मृत्यु

दार्चुला / दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा–१ का ४५ वर्षीय बल्देवसिंह महरा र... The post निर्माणाधीन पर्खाल भत्किँदा दुई जनाको मृत्यु appeared first on Purbeli News.