सुदूरपश्चिम प्रदेश सरकारद्वारा मन्त्रीपरिषद् पूर्नगठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उहाँहरुले केही मिनेटमै पद तथा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश स्वास्थ्यको जिम्मा भाटलाई

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओमप्रकाश भाट सरल नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्यको जिम्मा भाटलाई

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओमप्रकाश भाट सरल नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार,सात जना मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार बिस्तार भएको छ। प्रदेश सरकारमा सोमवार नेकपा एमालेबाट ३ र नेकपा माओवादी केन्द्रबाट ३ गरेर र नेकपा एकीकृत समाजवादीबाट १ गरी ७ जना मन्त्री थप गरिएका छन्।

सुदूरपश्चिममा मन्त्रीपरिषद् बिस्तार, नाउपाका चौधरी भौतिक मन्त्री

बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद् बिहीबार नै विस्तार गर्नुभएको छ ।

नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन

सुदूरपश्चिम प्रदेश सरकारले नदीजन्य पदार्थ व्यवस्थापनसम्बन्धी कार्यविधि संशोधन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले पुरानो कार्यविधि संशोधन गरेको हो ।

मुख्यमन्त्री भट्टद्वारा मन्त्रीपरिषद् विस्तार

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्रालय खाली भएको छैठौं महिनामा मन्त्रीपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री भट्टले शुक्रबार प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री र नेकपा माओवादी केन्द्रमा एक जा गरी चार जना मन्त्री र चार जना राज्यमन्त्री थपेका हुन् । नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिएपनि एमालेको […]

खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा सिंह नियुक्त

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा पुर्व संविधान सभा सदस्य डोटीका हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।

एमालेद्वारा प्रदेश सभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिस्कार गरेको छ । एमालेले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो धारणासहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने माग गर्दै बैठक बहिस्कार गरेको हो ।

सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति गठन

सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको कारण ढिलो गरेर समितिहरू गठन गरिएको हो ।

प्रदेश सरकारले पूर्णता पाउँदै

करिब सय दिन पुग्नुभन्दा अगावै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने सम्भावना बढेको छ । सम्भवतः यही हप्ताभित्रै मन्त्रीपरिषद् विस्तार हुने गठबन्धन दलका नेताहरूले बताएका छन् ।