सुदूरपश्चिम प्रदेश स्वास्थ्यको जिम्मा भाटलाई

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा युवा सांसद् ओमप्रकाश भाट सरल नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री दीर्घ सोडारीले गरेको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रका भाटले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन्।