प्रदेश सरकारले पूर्णता पाउँदै

करिब सय दिन पुग्नुभन्दा अगावै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउने सम्भावना बढेको छ । सम्भवतः यही हप्ताभित्रै मन्त्रीपरिषद् विस्तार हुने गठबन्धन दलका नेताहरूले बताएका छन् ।

सम्बन्धित सामग्री

१२ मन्त्रालय पुर्‍याएर १० महिनापछि मधेस सरकारले पूर्णता पायो

मधेश प्रदेश सरकारले १० महिनापछि पूर्णता पाएको छ । शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाइएसँगै सरकारले पूर्णता पाएको हो । जसपा...

लुम्बिनी सरकारले अझै पाउन सकेन पूर्णता

दाङ – लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। सरकार गठन भएको तीन महिना पुग्दा पनि सरकारले पूर्णता पाउन नसकेको हो। सत्तारुढ दलभित्र सहमती नजुट्दा सरकार विस्तार हुन नसकेको जनाइएको छ। बजेट पास भएलगत्तै सरकारलाई पूर्णता दिने बताएपनि अझै सरकारलाई पूर्णता दिन नसकिएको हो। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय […]

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन्।...

लुम्बिनी सरकारका प्रवक्ता भन्छन्- शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले यही साताभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार चारमन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका हुन् । यसअघि नियुक्त भएका दुई जना विनाविभागीय मन्त्रीहरूलाई पनि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट मुगुका जीतबहादुर मल्ल, जुम्लाका टेकराज पछाई मन्त्रीमा […]

कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो

कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।...

एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउँछ : नेता कोइराला

इनरुवा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ मा पार्टीका संसदीय दलका नेता राजीव कोइरालाले एक हप्ताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । सुनसरीको इनरुवा नगरपालिका–२ मा निर्माण भएको बुढासुब्बा बाज्युबज्यै सामुदायिक भवनको आज उद्घाटन गर्दै नेता कोइरालाले पार्टीभित्र र गठबन्धन दलहरुबीच सरकार विस्तार गर्ने विषयमा छलफल भइरहेको बताए । उनले प्रदेश […]

छिट्टै प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सत्ता साझेदारी दलका जिल्लादेखि केन्द्रसम्मका अधिवेशनका कारण सरकार विस्तारमा केही ढिलाइ भए पनि अब भने छिट्टै प्रदेश सरकार विस्तार गरिने उनले बताएका हुन् ।नेपाल प्रेस युनियन सल्यानले आज सदरमुकाम खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि सरकारका कामकारबाही नियमित चलिरहेको बताए । उनले सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डाका कारण सरकार विस्तारमा

गण्डकी सरकारले पूर्णता पाउँदै, काँंग्रेस छान्यो बाँकी ३ मन्त्री

पोखरा। गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो। बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले५, माओवादीले४, जसपाले१ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो। कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो।