सुदूरपश्चिममा मन्त्रीपरिषद् बिस्तार, नाउपाका चौधरी भौतिक मन्त्री

बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद् बिहीबार नै विस्तार गर्नुभएको छ ।

सम्बन्धित सामग्री

आज मन्त्रीपरिषद् विस्तार, जसपाका मन्त्रीले शपथ लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन्।

कोसीको मन्त्रीपरिषद् विस्तार

कोसी प्रदेशको मन्त्रिपरिषद् बिस्तार गरिएको छ । आज कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद् बिस्तार गरेका हुन् ।...

यी हुन् मन्त्रीपरिषद् बैठकका निर्णयहरू

मन्त्रीपरिषद् बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि गरेकाे छ।...

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार ( सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई सपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।  The post प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार ( सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश सरकारद्वारा मन्त्रीपरिषद् पूर्नगठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उहाँहरुले केही मिनेटमै पद तथा […]

नयाँ नागरिकता विधेयक ल्याउन मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ । नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

काजकिस्तानका राष्ट्रपतिद्वारा मन्त्रीपरिषद् विघटन गर्दै सङ्कटकाल घोषणा

अल्माटी । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रीपरिषद् विघटन भएको घोषणा गरेका छन् । मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधवार मन्त्रीपरिषद् नै विघटन गरेका हुन् । विद्युतको मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु भइरहेका थिए । उनले देशको सबैभन्दा ठुलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी […]

शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्छः कांग्रेस नेता डा. खड्का

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्ने बताएका छन् । नयाँ सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन नसकेको भनी प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेका बेला नेता डा. खड्काले यस्तो जानकारी दिएका हुन् । “नेकपा एमालेको माधव नेपाल पक्षको आन्तरिक छलफल, जनता समाजवादी पार्टीको आधिकारिकता विवाद, […]

मुख्यमन्त्री भट्टद्वारा मन्त्रीपरिषद् विस्तार

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्रालय खाली भएको छैठौं महिनामा मन्त्रीपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री भट्टले शुक्रबार प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री र नेकपा माओवादी केन्द्रमा एक जा गरी चार जना मन्त्री र चार जना राज्यमन्त्री थपेका हुन् । नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिएपनि एमालेको […]