भारतले जित्यो अष्ट्रेलियासँगको टी-२० आई सिरिज

काठमाडौं । अष्ट्रेलियासँगको टी-२० आई सिरिज भारतले हात पारेको छ । भारतले तीन टी २० आई खेलको सिरिज २–१ जितेको हो । गएराति सम्पन्न अन्तिम तथा तेस्रो तथा निर्णायक खेलमा भारतले अष्ट्रेलियामाथि ६ विकेटको रोमान्चक जित हात पार्दै सिरिज कब्जा गरेको हो । अष्ट्रेलिया दिएको १ सय ८७ रनको विजयी लक्ष्य भारतले १९ दशमलब ५ […]

सम्बन्धित सामग्री

हङकङ भ्रमण : युवा खेलाडीलाई प्रतिभा तिखार्ने अवसर

२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली हङकङमा हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न बिहीवार राति त्यसतर्फ जाँदैछ । त्यहाँ नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० आई खेल खेल्नेछ । त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल […]

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नमिबियाको कमजोर प्रदर्शन, ८ ओभर सकिँदा ३ विकेट गुमायो

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले कमजोर प्रदर्शन गरिरहेको छ।

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।...

नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आजको खेलमा नामिबियाले पहिला ब्याटिङ्ग गर्ने मौका पाएको छ।...

न्यूजिल्याण्डविरुद्धको टी–२० आई सिरिज अष्ट्रेलियाले जित्यो

काठमाडौँ : न्यूजिल्याण्डविरुद्धको टी–२० आई सिरिज अष्ट्रेलियाले जितेको छ।आज (शुक्रवार) भएको दोस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्डलाई ७२ रनले हराउँदै अष्ट्रेलियाले ३ खेलको शृंखलाको एक खेल खेल्न बाँकी रहँदै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। जितका लागि अष्ट्रेलियाले दिएको १७५ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १७ ओभरमा अलआउट हुँदै १०२ रनमै समेटियो। न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४२ रनको योगदान गरे। ट्रेन्ट बोल्टले १६ तथा जोश कार्लशनले १० रन बनाए पनि अन्य खेलाड

टी-२० आई सिरिज : नेपाललाई विश्वकप छनोट तयारीको अवसर

३० असोज, काठमाडौं ।  नेपालले भोलि कात्तिक १ गतेलेखि घरेलु मैदानमा हङकङ र यूएई सम्मिलित टी-२० आई सिरिज खेल्दैछ । दशैंको रमझमको बेलामा सुरु हुन लागेको त्रिकोणात्मक सिरजको लक्ष्य नेपाललाई आईसीसी टी-२० विश्वकपमा छनोट गराउनु हो । डबल राउण्ड रोबिनमा हुने र शीर्ष २ टिमले फाइनल खेल्ने त्रिकोणात्मक प्रतियोगिता नेपालले आयोजना गर्नुको मुख्य लक्ष्य विश्वकप […]

महिला टी–२० आई सिरिज : नेपालद्वारा कुवेत पराजित

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले लगातार दोस्रो जित हाँसिल गरेको छ । नेपालले बुधबार कुवेतलाई पराजित गरेको हो । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो …

टी -२० आई सिरिज: पपुवा न्यूगिनीसँग नेपालको बदला - BBC News नेपाली

ओडीआई शृङ्खलामा लगातार दुई खेल गुमाएको नेपालले त्रिकोणात्मक टी -२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ।

क्यानले एकदिवसीय र त्रिकोणात्मक टी-२० आई सिरिज आयोजना गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखंला खेल्ने भएको छ । टोलीले चैत १४ गतेबाट पीएनजी र मलेसियाविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको हो ।  नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि नै मलेसिया र पीएनजीसँग त्रिदेशीय शृंखला खेल्ने बताएको थियो । आइतबार  क्यानले क्यानले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला तथा पीएनजी र मलेसियासँग ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने मिति घोषणा गरेको हो । कीर्तिपुरस